Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

टिपीएसकाे  विकल्पमा  सहयाेग अधिकारकाे अनुराेध, शनिवार  भर्जिनियामा हुने कार्यक्रममा सहभागि हुन अपिल

माघ ४, २०७५ ४:२८ मा प्रकाशित
टिपीएसकाे  विकल्पमा  सहयाेग अधिकारकाे अनुराेध, शनिवार  भर्जिनियामा हुने कार्यक्रममा सहभागि हुन अपिल
Share on FacebookShare on Twitter

 

न्युयाेर्क । अमेरिकामा सामाजिक क्षेत्रमा सक्रिय अधिकारले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) काे  विकल्प बारेमा सुन्न, बुज्न र सहयाेग गर्न सबैमा अनुराेध गरेकाे छ ।

टीपीएसकाे विकल्प के हुन्छ भन्दै   अधिकारले शनिवार भर्जिनियामा अन्तर्क्रिया कार्यक्रम राखेकाे छ । अधिकारकी कार्यक्रम निर्देशक नर्बदा क्षेत्रीले भर्जिनियामा हुने कार्यक्रममा सहभागि हुन अपिल गरेकी छिन् । उनले सामाजिक सन्जालमा भनेकी छिन् “भोली शनिबार , जनवरी १९ मा भर्जिनिया मा टि पी एस का विकल्प सम्बन्धी सुन्न, बुज्न , साथ् , सहयोग को लागी सक्रिय सहभागी बनौ ।”  कायर्यक्रम भर्जिनियाको आर्लिंगटन स्थित आर्लिंगटनको केन्द्रिय पुस्तकालयमा हुने छ ।

अधिकारले फेब्रुअरी १० -१३ सम्म वाशिंगटन डीसी स्थित संसद भवन क्यापिटल हिलमा टिपीएस सम्बन्धमा कंग्रेसलाई दवाव दिन नेश्नल टीपीएस एलाइन्स ग्रुप सँग अधिकारले सहकार्य गर्ने छ ।

फेब्रुअरी १२ मा र्याली गरिने छ ।  आगामी जुन २४ ,२०१९ देखि टीपीएसको अवधि समाप्त हुदैछ । नेपालमा २०७२ सालमा भएकाे महाभुकम्प पछि अमेरिकाले यहाँ रहेका नेपालीलाइ टिपिएस सुविधा दिएकाे थियाे । प्राकृतिक प्रकाेप तथा अन्य घटना भएका देशका जनतालाइ अमेरिकाले टीपिएस सुविधा दिदै अाएकाे छ । अमेरिकाले कतिपय देखकाे टिपिएस सुविधा थप गरे पनि नेपालकाे नथप्ने भन्दै अाएकाे छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result