Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

लमजुङ सेवा समाज कतारको अधिवेशन मार्चमा हुने

माघ ४, २०७५ ८:२० मा प्रकाशित
लमजुङ सेवा समाज कतारको अधिवेशन मार्चमा हुने
Share on FacebookShare on Twitter

दोहा । लमजुङ सेवा समाज कतारको अधिवेशन आगामी मार्च १ गते हुने भएको छ । समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठ को अध्यक्षता शुक्रवार दोहाको मुन्ताजामा  बसेको नियमित मासिक बैठक ले आगामी मार्च १ तारिख सस्था को अधिवेशन गर्ने निर्णय गरेको हो ।

समाजले शुक्रवार देखि नै लागु हुने गरि सदस्यता नविकरण तथा नयाँ सदस्यता खुल्ला गर्ने निर्णय समेत गरेको छ । समाजले  लमजुङ मुख्य थलो भई हाल दोहा कतार मा कार्यरत सबैलाई सदस्यता लिन पनि आग्रह गरेको छ ।

संस्थाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ लमजुङ सेवा समाज सम्पुर्ण कतारमा कार्यरत लमजुङ्गेहरु को नितान्त सामाजिक सस्था भएकाले सक्षम ब्यक्ती जो नितान्त निस्वार्थ समाज सेवा को भावनाले अघि बढ्ने प्रण गर्दछ,वहाँहरुका लागि सदैव लमजुङ सेवा समाज खुल्ला रहने समेत जानकारी गराउदछु ।’

यस्तै बैठकले गण्डकी प्रदेश समन्वय परिषद कतार को अधिवेशनका लागि सस्था बाट सहभागी हुने १५ सदस्यको पनि चयन गरेको छ । 

लमजुङ सेवा समाजले प्रवास एवं स्वदेशमा गृह जिल्लामा पछिल्ला समय देखाएको सक्रियता र आगामी अधिवेशन लक्षित गरि निम्तालु आमन्त्रित अतिथी स्वागत आफ्नै गृह जिल्ला मा उत्पादन गरिएको अर्गानिक चिया ले गर्ने निर्णय गरेको छ । 

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result