Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विशाल गोल्डकपको उपाधि आर्मीलाई,  हिमालयन शेर्पा सडन डेथमा पराजित

माघ ५, २०७५ २:४० मा प्रकाशित
विशाल गोल्डकपको उपाधि आर्मीलाई,  हिमालयन शेर्पा  सडन डेथमा पराजित
Share on FacebookShare on Twitter

पर्सा ।  वीरगञ्जमा आयोजित दोस्रो टुबोर्ग विशाल मेमोरियल गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको छ ।
नारायणी रङ्गशालामा शनिवार भएको फाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा २–१ ले पराजित गर्दै आर्मीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले १–१ गोल गरेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा पनि दुवै टिमबाट ४–४ गोलको बराबरी भएपछि खेलको अन्तिम निर्णय सडन डेथबाट गरिएको थियो ।

सडन डेथमा हिमालयन शेर्पाका आशीष गुरुङले प्रहार गरेको बल आर्मीका गोलरक्षक विकेश कुथुले उत्कृष्ट बचाउ गरेपछि आर्मीले सडन डेथमा २–१ ले उपाधि विजेता बन्न सफल भएको हो । प्रथम विशाल गोल्ड कपको उपाधिसमेत आर्मीले नै जितेको थियो ।
उपाधि विजेता आर्मीले नगद रु पाँच लाख ५५ हजार ५५५ र ट्रफी हात पारेको छ । उपविजेता हिमालयन शेर्पाले रु दुई लाख ७७ हजार ७७७ प्राप्त गरेको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हिमालयन शेर्पाका स्ट्राइकर विश्वास श्रेष्ठ घोषित भए । प्रतियोगितामा चार गोल गर्न सफल उनलाई १५५ सिसीको जिक्सर मोटरसाइकल प्रदान गरिएको छ ।

प्रतियोगिताको समापन समारोहमा पर्सा क्षेत्र नं १ का सांसद प्रदीप यादवले विजेता र उपविजेता टिमका खेलाडीलाई ट्रफी र मेडल प्रदान गर्नुभएको थियो । गत पुस २८ गतेदेखि आयोजित प्रतियोगितामा नेपाल र भारतका गरी आठ टिमको सहभागिता थियो ।
रासस

तस्वीर गाेल नाेपाल डटकम

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result