Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फुलचोकी जङ्गल हराएका तीनको उद्धार

माघ ७, २०७५ १:४६ मा प्रकाशित
Share on FacebookShare on Twitter

ललितपुर ।  प्रहरीले घुम्न जाँदा हराएका तीन जनालाई फुलचोकी जङ्गलबाट उद्धार गरेको छ ।  आइतबार दिउँसो घुम्न गएका १७ वर्षीया मुस्कान तामाङ, १८ वर्षीया मल्लिका तामाङ र १९ वर्षीय अभिलेखप्रसाद साहलाई प्रहरीले राती अबेर फेला पारेको महानगरीय प्रहरी परिसरले जनाएको छ । घुम्न गएका उनीहरु जङ्गलमा हराएका भन्दै परिवारका सदस्यले प्रहरीलाई जानकारी गराएका परिसरका प्रवक्ता प्रहरी उपरीक्षक शेखर खनालले बताउनुभयो ।
महानगरीय प्रहरी प्रभाग बाँडेगाउँका प्रहरी निरीक्षक श्यामकुमार कटुवाल नेतृत्वको नौ जनाको टोलीले खोजी गरेको थियो । उनीहरु गोदावरी बसपार्कभन्दा नौ किलोमिटर पर जङ्गलमा भेटिएका प्रहरीले जनाएको छ । उहाँले भन्नुभयो, “प्रहरीले झण्डै पाँच–छ घण्टा खोजी गरेपछि उनीहरुलाई भेटाएको थियो ।”

विद्यालय र कलेजमा अध्ययनरत धेरै किशोरकिशोरी हिउँ पर्ने समयमा फुलचोकी जङ्गलमा जाने गरेका छन् । प्रहरीले ‘खतरा’ भनेर जान रोक लगाएको ठाउँभन्दा परसम्म पुग्दा बर्षेनी दुर्घटना भइरहेको छ । गत पुस २८ गते विद्यालयमा अध्ययनरत १६ जना जङ्गलमा हराउँदा प्रहरीले उद्धार गरेको थियो ।
–––

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result