Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ट्वान्टी ट्वान्टी क्रिकेटमा  सन्दीप जोरा कम उमेरमा अर्धशतक बनाउने खेलाडी

माघ १७, २०७५ १:३९ मा प्रकाशित
ट्वान्टी ट्वान्टी क्रिकेटमा  सन्दीप जोरा कम उमेरमा अर्धशतक बनाउने खेलाडी
Share on FacebookShare on Twitter

 

काठमाडाै । युएई बिरूद्दकाे सिरिजमा फेरि अर्का नेपाली क्रिकेटरले विश्व किर्तिमान कायम गरेका छन् । बिहिवार भएकाे ट्वान्टी ट्वान्टी क्रिकेटमा  सन्दीप जोरा कम उमेरमा अर्धशतक बनाउने खेलाडी बनेका छन् । अर्धशतक बनाउने कान्छा खेलाडी बन्ने क्रममा सन्दीपले ४६ बल खेल्दै ५३ रन जाेडेका थिए ।

विश्व क्रिकेटकाे सर्वाेच्च संस्था आईसीसीद्वारा मान्यता प्राप्त  नेपाल र युएई बीचकाे खेलका दिन  सन्दीपकाे उमेर १७ वर्ष १ सय ३ दिनका रहेकाे छ ।

माघ १२ गते युएईसँग भएको दोस्रो एक दिवसीय खेलमा नेपालका रोहित कुमार पौडेलले ५८ बलमा ५५ रन बनाउँदै अन्तर्राष्ट्रिय क्रिकेटमा अर्ध शतक बनाउने सबैभन्दा कम उमेरका युवा खेलाडी बनेका थिए। उनले भारतका प्रसिद्ध ब्याटस् म्यान सचिन तेन्दुलकरको नाममा रहेको रेकर्ड तोडेका थिए।

यस्तै रोहितले एक दिवसीय क्रिकेट तर्फमा कम उमेरमा अर्ध शतक बनाउने पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको रेकर्ड पनि तोडेका थिए।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result