नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गर्नु भएको छ ।
पार्टी अध्यक्ष राहुल गान्धीले आफ्नै बाहिनी प्रियंकालाई केही दिन पहिले पार्टीको महासचिवमा नियुक्त गर्नुभएको थियो ।
महासचिवमा नियुक्त गान्धीले नयाँ दिल्लीमा रहेको पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गर्नु भएको काँग्रेसले जनाएको छ ।
(रासस÷सिन्ह्वा)
तस्वीर : प्रियंकाको ट्विटरबाट







प्रतिक्रिया लेख्नुहोस्:-