Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलकाे उपाधी सशस्त्रलाई 

फाल्गुन १, २०७५ १२:२१ मा प्रकाशित
दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलकाे उपाधी सशस्त्रलाई 

OLYMPUS DIGITAL CAMERA

Share on FacebookShare on Twitter

काठमाडाै‌ ।  दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलले जितेकाे छ ।  बुधवार भएको उपाधि भिड्न्तमा सशस्त्रले  होङगान्जी न्युडायमण्डलाई ३–१ को सेटमा हराउदै लगातार दोश्रो पटक च्याम्पियन बन्न सफल भयो । पर्बतको कुश्मा बजारमा भएको फाईनल खेलमा एपीएफले होङगान्जी न्युडायमण्डमाथी २५–१८,२६–२४,२१–२५ र २५–२१ को जित निकाल्यो ।

एपीएफका प्रशिक्षक ज्ञानेन्द्र बिष्टले स्पाईकर र ब्लकमा उत्कृष्ट प्रदर्शन गरेका कारण सफल भएको बताए । बिष्टले तेश्रो सेट रिसिभ कमजोर भएका करण गुमाउनु परेको प्रितिक्रिया दिए । एपीएफले यो सिजनमा खेलेका १० प्रतियोगिता मध्य ९ पटक उपाधि जितेको छ भने एभिएलमा चितवर्न टाईग्रर्ससग फाईनलमा पराजित भएको थियो ।

होङगान्जी न्युडायमण्डका प्रशिक्षक कुमार राईले सबै पक्षमा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको प्रतिक्रिया दिदै भने– हामीले कडा प्रतिस्पर्धाका बीच सेट गुमाएका छौं, उत्कृष्ट प्रदर्शनका बाजुद मेहनतलाई नतिजा परिणत गर्न सकेनौ । नयाँ सेटरको सोझो खेलमा खेल्दै छौं, ब्लक पनि हाम्रो कमजोडी हो । सेटरको अनुभव बढदै जादा अवश्य नतिजा पनि हाम्रो पक्षमा आउने छ ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीको उपाधि एपीएफकी सरस्वती चौधरीले जितिन् । उनले उत्कृष्ट ट्रफिका साथ नगद १० हजार प्राप्त गरिन् । प्रतियोगिताको ब्यक्तिगत बिद्यामा न्युडायमण्डले बर्चश्व जमाएको छ । होङगान्जी न्युडायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाईकर,अनिसा सुनुवार उत्कृष्ट सेटर,सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्स,कप्तान ललिता नाथ उत्कृष्ट ब्लकर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर चुनिए । प्रतियोगिताको उत्कृष्ट कोचको उपाधि एपीएफका ज्ञानेन्द्र बिष्टले जिते । बिद्यागततर्फ उत्कृष्ट सबैले जनहि नगद ५ हजार प्राप्त गरेका छन्।

प्रतियोगिता अन्र्तगत तेश्रो स्थानका लागि भएको खेलमा नेपाल पुलिसले नेपाल आर्मीमाथी ३–१ को सेटमा जित निकाल्यो । नेपाल पुलिसले पहिलो सेट २२–२५ ले गुमाए पनि दोश्रो देखि चौथो सेट लगातार २५–१८,३१–२९ र २५–१६ ले जितेको थियो ।

रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको नवौं बार्षिकोत्सव तथा एघाऔं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा संचालित प्रतियोगिताको विजेता एपीएफले २ लाख,उपबिजेता होङगान्जी न्युडायमण्डलाइले १ लाख र तेस्रो स्थान हात पार्ने नेपाल पुलिसले ५० हजार नगद प्राप्त गरेका छन् । बिजेता टिम तथा खेलाडीलाई फलेवास नगर प्रमुख पदम पाणी शर्मा,सेन्चुरी कमसियर बैंकका गण्डकी प्रमुख शेखर राज बस्ताकोटी,आयोजक रेडियो दिदीबिहिनीकी अध्यक्ष कल्पना चापागाईलगायतले पुरस्कृत गरेका थिए ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result