Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सल्यानमा विजुली लाईन तान्दा दश लाख भ्रष्ट्राचार भन्दै १८ जना विरुद्ध अख्तियारकाे मुद्दा 

फाल्गुन ७, २०७५ १:४६ मा प्रकाशित
अख्तियारकाे वार्षिक प्रतिवेदन :  शिक्षा क्षेत्रमा सबैभन्दा बढी अनियमिता

Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

Share on FacebookShare on Twitter

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सल्यान बागचौर नगरपालिका–५ बाङ्गेलाकुरी बजारमा विद्युत् लाइन तान्ने कार्यमा रु दश लाख बराबरको भ्रष्टाचार गरेको अभियोगमा तत्कालिन स्थानीय विकास अधिकारीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सांसद विकास कोषबाट रु दश लाख र साबिक शिवरथ गाविसबाट रु पाँच लाख गरी कूल १५ लाख बजेट प्राप्त भएकामा रु पाँच लाखको मात्रै पोल गाडी रु १० लाख भ्रष्टाचार गरेको आयोगको आरोप छ । आयोगले तत्कालिन स्थानीय विकास अधिकारी खिमबहादुर रायमाझी, प्रमुख जिल्ला इन्जिनियर जगदीश शर्मा, उपभोक्ता समितिका तत्कालीन अध्यक्ष इन्द्रबहादुर भण्डारी, सचिव वीरेन्द्र ओली र कोषाध्यक्ष त्रिपुरा वलीलगायत १८ जनाले फर्जी कागज बनाई हिनामिना गरेको पाइएको अध्ययनबाट देखिएको उल्लेख गरेको छ ।

उपभोक्ता समितिले २३ थान १० एमएम र ४६ थान आठ एमएम गरी कूल ६९ थान विद्युत् पोल निर्माण योजनामा प्रयोग गर्नुपर्नेमा ३० थान आठ एमएमको पोल मात्र प्रयोग गरी भुक्तानी दिएको पाइएको छ । भुक्तानीका लागि गलत कागजात बनाई सरकारी सम्पत्तिको दुरुपयोग गरेको पाइएकाले भ्रष्टाचारको मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।

यस्तै आयोगले जिल्ला मालपोत कार्यालय इनरुवामा जग्गा किनबेच गर्दा लाग्ने राजश्वभन्दा रु ४५ लाख कम रकम लिई लेखापढी व्यवसायीको समेत मिलेमतोमा राजश्व छली गरेको अभियोगमा जग्गाधनीसहित तीन जनाविरुद्ध मुद्दा दायर गरेको छ । आयोगले जग्गाधनी कुन्तादेवी श्रेष्ठ, जग्गा खरीदकर्ता पद्मा कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेल, नापी सर्वेक्षक अमरकुमार झासँग मिलेमतो गरेको पाइएको छ ।

रासस
–––

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result