Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चितवनका विक्रमले जिते राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिप उपाधि

फाल्गुन ८, २०७५ २:४८ मा प्रकाशित
चितवनका विक्रमले जिते राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिप उपाधि
Share on FacebookShare on Twitter

काठमाडाै‌ । चितवनका विक्रम गुरुङ्ग सातौं राष्ट्रिय कायक स्लालोम च्याम्पियनसिपमा बुधबार विजेता भएका छन् । नेपाल र्याफ्टिङ्ग एन्ड क्यानोईङ्ग संघको आयोजनामा मंगलबार देखि धादिङ्गको फिस्लिङ्ग त्रिसुली नदीमा भएको प्रतियोगितामा विक्रमले १ किलो मिटरको दूरी ८४.६९ अंकका साथ पहिलो स्थान प्राप्त गर्न सफल भएका हुन् । उनले सिन्धुपाल्चोकका सुर्जन तामाङ्गलाई १.२५ अंकले पछाडी पारेका हुन् । सुरजनले ८५.९५ अंक हात पारे । तेश्रो स्थानमा गोर्खाका रमेश गुरुङ्गले ८७.२५ अंक प्राप्त गरे ।

 

सोही प्रतियोगिता अन्तरगत रहेको तेश्रो ¥याफ्टिङ च्याम्पियनसिपमा बुधबारको ¥याफ्टिङ हेड टु हेडमा नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘ए’ २ सय अंकको पूर्णाङ्कमा शतप्रतिसत नतिजा निकाल्दै पहिलो भयो । कायक एन्ड क्लब फिस्लिङ ‘ए’ ले कास्कीको प्याडल नेपाल ‘बी’ लाई २४ अंकले पछि पा¥यो । प्याडल नेपालले १ सय ७६ र तेस्रो भएको नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘बी’ ले १ सय ५८ अंक प्राप्त गर्यो ।

 

त्यस्तै र्याफ्टिङ स्प्रीन्टमा पनि हेड टु हेडकै शीर्ष तीनले सोही नतिजा दोहो¥याए । एक किलोमिटरको दूरीमा नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘ए’ ले १ मिनेट ५६ सेकेन्ड, प्याडल नेपाल ‘बी’ ले १ मिनेट ५७ सेकेन्ड र नेपाल कायक एन्ड क्लब फिस्लिङ ‘बी’ ले १ मिनेट ५९ सेकेन्डका साथ शीर्ष तीनमा रहे ।

चार विधा स्प्रीन्ट, हेड टु हेड, स्लालोम र डाउन रिभर हुने संघका अध्यक्ष मानबहादुर न्यौपानेले जानकारी दिए । यही चार विधाबाट प्राप्त अंकका आधारमा ओभरल टिम च्याम्पियन घोषणा गरिने न्यौपानेले जानकारी दिए ।

बिहीबार तथा अन्तिम दिन ¥याफ्टिङ विधातर्पm स्लालोम र डाउन रिभर रेसका खेल हुने प्रतियोगिताका निर्णायक सुदीप गौतमले जानकारी दिए । र्याफ्टिङ र कायकको विधामा पहिलो हुने टिमलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताको अवसर दिने संघका अध्यक्ष न्यौपानेले जानकारी दिए ।

फोटोः राखेप

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result