Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

रोहित चन्दले पुनःपर्सिजा क्लबबाटै खेल्ने

फाल्गुन ८, २०७५ २:५५ मा प्रकाशित
रोहित चन्दले पुनःपर्सिजा क्लबबाटै खेल्ने
Share on FacebookShare on Twitter

काठमाडौँ ।  राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इण्डोनेसियाको क्लब पर्सिजा जाकार्तामा अनुबन्धन हुने भएका छन् । गत सिजन पर्सिजाबाटै खेलेका रोहित पुनःएक सिजन सोही क्लबबाट खेल्ने टुङ्गो लागेको हो ।

रोहितलाई नयाँ सिजन पर्सिजाले क्लबमा अनुबन्धन गर्ने रोहितले जनाएका छन् । रोहित गत सिजन इण्डोनेशियन लिगमा वर्ष खेलाडी घोषित भएका थिए । उनको उच्च प्रदर्शनबाट प्रभावित क्लबले नयाँ सिजन पनि उनलाई क्लबमा अनुबन्धन गर्न लागेको जनाएको छ ।

इण्डोनेशियाको लिगमा उच्च प्रदर्शन गरेपछि रोहितले थाइल्याण्ड र अष्ट्रेलिया लगायतका देशमा समेत ट्रायलका लागि प्रयास गरिरहेका थिए । तर पर्सिजाले गत वर्षकोभन्दा बढी तलब सुविधा उपलब्ध गराएपछि उनी सोही क्लबमा रहने बस्न सहमत भएका हुन् । “आकर्षण तलब सुविधानसहित पुनःपुरानै क्लबबाट व्यावसायिक लिग खेल्ने निर्णय लिएको छु”, रोहितले भनेका छन् ।

क्लबसँग औपचारिक सम्झौतसहित एएफसी कपमा नाम दर्ता गर्न रोहित आजै बेलुका इण्डोनेशिया जाँदैछन् । उनी करीब दुई महीनादेखि नेपालमा थिए । पछिल्लो समय क्लब र रोहितबीच सेवा सुविधाको विषयमा कुरा नमिल्दा सम्झौता हुन सकेको थिएन ।

लिग च्याम्पियनका रुपमा रोहितले पर्सिजाबाट एएफसी कप खेल्देछन् । एएफसी कप खेल्नका लागि नाम दर्ता गर्ने अन्तिम समय बिहीबार सकिँदैछ । सोही कारण रोहित आजै बेलुका इण्डोनेशिया जान लागेका हुन् । रोहितले खेल्ने इण्डोनेशियाको लिग भने आगामी अप्रिलबाट मात्र शुरु हुनेछ ।

रासस

तस्वीर राेहितकाे फेसबुकबाट 

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result