Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘ऊर्जा र पर्यटन नेपालको विकासका बाहक’ : अष्ट्रियाकी विदेशमन्त्री करिन

फाल्गुन १०, २०७५ ३:५४ मा प्रकाशित
‘ऊर्जा र पर्यटन नेपालको विकासका बाहक’ : अष्ट्रियाकी विदेशमन्त्री करिन

:jfut g]kfn– cli6«of k|ltlglwd08n:t/Lo jftf{cl3 k//fi6«dGqL k|bLks'df/ 1jfnL cfˆgf cli6«ofnL ;dsIfL sl/g lsgfO;nnfO{ z'qmaf/ sf7df8f}Fdf :jfut ub}{ tl:a/ M k|bLk/fh jGt,/f;;

Share on FacebookShare on Twitter

काठमाडौँ ।  नेपालको औपचारिक भ्रमणमा रहनुभएकी अष्ट्रियाकी विदेशमन्त्री करिन कनिसलले नेपालको आर्थिक उन्नयनका निम्ति जलविद्युत् उत्पादन नै प्रमुख माध्यम बन्नसक्ने बताउनुभएको छ ।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले आज साँझ यहाँ आयोजना गरेको ‘नेपाल–अष्ट्रिया साझेदारीका छ दशकः ऊर्जा, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय प्रवृत्ति’ विषयक कार्यक्रममा उहाँले ऊर्जा उत्पादन तथा पर्यटन क्षेत्रको विकासबाट आर्थिक समृद्धिको मार्गमा अघि बढ्न सहयोगी हुने बताउनुभयो । समसामयिक विश्वमा प्राकृतिक स्रोत र साधनका निम्ति राष्ट्र–राष्ट्रबीच एकता र द्वन्द्व हुने गरेको यथार्थ सुनाउँदै उहाँले अन्तर्राष्ट्रिय सम्बन्धको पेचिलो विषय पनि तिनै खनिज पदार्थ भएका बताउनुभयो ।

पश्चिम एशिया, युक्रेन र रसियामात्र होइन पछिल्लो समयमा उत्पन्न भेनेज्वेला मामिला पनि प्राकृतिक स्रोतमा केन्द्रित रहेको उहाँको विश्लेषण थियो । जलवायु परिवर्तन र त्यसका असर, हिन्दू कुश क्षेत्रको संरक्षण तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रले कार्यान्वयनका निम्ति प्रस्तुत गरेका विषयवस्तुलाई बेवास्ता गर्न नहुनेमा उहाँको जोड थियो ।

कार्यक्रममा परराष्ट्र मन्त्रालयका सहसचिव घनश्याम भण्डारीले नेपाल–अष्ट्रिया सम्बन्धका विविध आयामबारे चर्चा गर्नुभएको थियो भने प्रतिष्ठानका निमित्त कार्यकारी निर्देशक इन्द्र अधिकारीले मन्त्री कनिसलको बहुआयामिक व्यक्तित्वको परिचर्चा गर्नुभएको थियो ।

रासस

–––

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result