Tuesday, June 30, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डालसमा आजबाट भागवत महापुराण

जेष्ठ १९, २०७६ १:५१ मा प्रकाशित
डालसमा आजबाट भागवत महापुराण
Share on FacebookShare on Twitter

आर्भिङ्ग ।
नेपालीहरूका घना बस्ती भएका अमेरिकाका ठुला सहरहरूमा धर्म,संस्कार संस्कृति जगेर्ना, प्रवर्धन र साथ सहयोग जुटाउन विभिन्न कार्यक्रमहरू भइरहेका हुन्छन् । नेपालीहरूको आफ्नै मेहनत र पसिनाबाट टेक्ससको आर्भिङ्गमा निर्मित आस्थाको केन्द्र पशुपतिनाथ तथा बुद्ध मन्दिरमा आज अर्थात् आइतबारबाट श्रीमद्भागवत महापुराणको सुरु हुँदै छ । निर्धारित कार्यक्रम अनुसार बिहान ११ बजे कलश यात्रा प्रारम्भ हुन्छ । महापुराण आयोजक पृथ्वी नारायण शाह स्मृति तथा सांस्कृतिक प्रतिष्ठानले सार्वजनिक गरेको तालिकामा जून ३ तारिख देखि ९ तारिखसम्म कथा वाचन हुने उल्लेख छ । महापुराणको धार्मिक कर्म विधिवत ढङ्गले अगाडि बढ्दा आवश्यक शुल्क र दान दक्षिणा दिएर कर्ता, सहायक कर्ता बन्न सक्नु हुने छ । त्यस्तै यस अवधिमा आफ्ना छोरा नातिको व्रतबन्धको कार्यक्रम राख्ने इच्छुक परिवारले पनि आयोजकसँग समन्वय गरेर कर्म गराउन अवसर खुला गरिएको छ ।

महापुराण आयोजक समिति सदस्य विनोद कुमार तिवारीका अनुसार खर्च कटाएर जोगिएको सङ्कलित सहयोग डालस स्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (एनसीएससी) लाई प्रदान गरिने छ । एनसीएससीले प्रवासी नेपालीहरूमा रहेको धर्म ,संस्कार, संस्कृति प्रतिको लगाव, भावना आस्थालाई एक ठाउँमा ल्याउन काम गरिरहेको छ । एनसीएससीको स्थापनासँगै डालस क्षेत्रमा नेपालीहरूका धार्मिक, संस्कृति गतिविधि बढेको सबैले महसुस गरेका छन् । यसैको सहयोगार्थ र निरन्तरता पनि हो भागवत महापुराण ।

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result