Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पक्राउ पछि असाइलम गर्न नदिँदा अमेरिकाका जेल भरिए

साउन १९, २०७६ ८:३६ मा प्रकाशित
पक्राउ पछि असाइलम गर्न नदिँदा अमेरिकाका जेल भरिए
Share on FacebookShare on Twitter

जाङ्बु शेर्पा

अमेरिका, जुलाई ४,

ट्रम्प प्रशासनले अवैधानिक रूपमा अमेरिकामा रहेका आप्रवासी पक्राउ अभियानलाई तीव्रता दिएपछि आइसिइको हिरासतमा बन्दीहरूको सङ्ख्या अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । अमेरिका भरी रहेको ३ सय ६३ आइसिइ हिरासतमा ५५ हजार १ सय ८५ आप्रावासिहरुलाई राखिएको छ । आइसिइसँग रहेका हिरासतमा अटाउने क्षमता भन्दा यो अधिक हो ।

जबकि आइसिइको देशभर रहेका हिरासतमा ४० हजार ५ सय २० शैया क्षमताको रहेको छ । पक्राउ परेका आप्रवासीहरूको सङ्ख्या र हिरासतको क्षमतालाई तुलना गर्दा आइसिइको हिरासत क्षमता भन्दा १४ हजार ६ सय ६५ बढी कैदी रहेका छन् ।
आइसिइ हिरासतमा कैदीहरूको सङ्ख्यामा वृद्धि भएसँगै ट्रम्प प्रशासनले कारागारहरूमा शैयाको सङ्ख्या कम्तीमा ५२ हजार क्ष्ँमताको विस्तार गर्नुपर्ने वताउदै अमेरिकी कंग्रेसमा बजेट विनियोजन गर्न आग्रह गरेका थिए । तर कंग्रेसले ४५ हजार क्षमताकोसम्म मात्र विस्तार गर्न स्वीकृति प्रदान गर्‍यो ।

कंग्रेसले माग आुरुपको बजेट नदिएएपछि पक्राउ परेका आप्रावासीहरुको सङ्ख्या वृद्धिसँगै ट्रम्प प्रशासनले हिरासतको चापलाई घटाउन फास्ट ट्रयाक मार्फत देश निकालाको प्रक्रृया अघि बढाउने जनाएको छ । हाल एक जना कैदिले आइसिइ हिरासतमा २८ देखि ४६ दिनसम्म राखिने गर्दछ । त्यस क्रममा एक जना कैदीको निम्ति दैनिक १ सय ३३ डलर खर्च हुने गर्दछ ।

कारगारहरुमा अत्यधिक चाप कै कारण दर्जनौंले आप्रवासीले ज्यान गुमाइसकेका छन् । हिरासतको नाजुक अवस्थाबारे सदनमा समेत पटक– पटक बहस भए पनि निकासका लागि ठोस पहल भएको देखिँदैन ।

यता केही अधिकारकर्मीहरूले धेरै कैदीले आत्महत्या, मृत्यु र बिरामी हुने जर्जीया र टेक्ससका केही कारागारहरू तत्काल बन्द गर्नुपर्ने माग गदैए आएका छन् । यद्यपि यसमा कुनै सुनुवाइ भएको छैन ।

समस्या कैदी र आईसिइको नभई सरकार र बजेट कारक भएको रहेको औँल्याएको छ । कारागारमा कैदीहरूको चाप कै कारण आइसिइले सरकारले ८० जना कैदीलाई विनियोजन गरेको बजेटबाट १ सय जनालाई पुर्‍याउनु परेको तथ्य अगाडि सार्दै बजेट बढाउनु पर्ने माग राखेको छ । सरकारले हरेका वर्ष आइसिइलाई ७ दशमलव २ बिलियन डलर प्रदान गर्दै आएको छ ।

आइसिइको कारागारमा विशेषतः सन २०१६ यता कैदीहरूको सङ्ख्या अप्रत्यासितरुपले वढदै गएको छ । यो सङ्ख्या अझै बढ्दै जाने अध्यागमनको विश्लेषकहरूको भनाइ छ ।

पक्राउ परिएकाहरुलाई वकिलसँग भेट्न वञ्चित गराउँदै असाइलम प्रक्रृयामा जान रोक लगाएपछि कारागारमा थुनिएकाहरूको हिरासत अवधि बढेको छ । माइग्रेसन पोलिसी इन्स्टिच्युटका निर्देशक सारा प्रिइर्सले वजफिडसगको कुराकानीमा यो तथ्य खुलाएका खुलासा गरेका हुन् । फास्ट ट्रयाकमा काम भएमा चापसँगै खर्चमा समेत कटौती हुने आइसिइको ठम्याइ छ ।

एजेन्सीको सहयोगमा

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result