Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अमेरिकामा भुवन सुप्तिहाङको ‘आफ्नो ठाँनेर’ 

कार्तिक ५, २०७६ १:३२ मा प्रकाशित
अमेरिकामा भुवन सुप्तिहाङको ‘आफ्नो ठाँनेर’ 
Share on FacebookShare on Twitter

अमेरिक, अक्टुबर २२ ।  गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको संगीतमा आफ्नो  ठानेर वोलको गीत सार्वजनिक भएको छ । दुई वर्ष अघिमात्र अमेरिका आएका गायक भुवनले सो गीत अमेरिकामा नै रहदा नै सिर्जना गरेका हुन । सन्देश सोङमेन राईको शब्द रहेको गीतमा आवाज भने चर्चीत गायक राजेश पायल राइको रहेको छ । गीतलाई भुवनले अमेरिकाबाटै यु–ट्युबमार्फत सार्वजनिक गरेका हुन् ।

अमेरिका आगमन पश्चात भुवनको यो दोस्रो गीत हो । केही समयअघि मात्र पनि गायक भुवनको संगीत र बानिका प्रधानको स्वरमा गीत सार्वजनिक भएको थियो । गायक हुँदै संगीतकार बनेको भुवन सुप्तिहाङ राईले २५० भन्दा बढी गीतमा स्वर तथा संगीत गरिसकेका छन् । नेपाली गीतसंगीत क्षेत्रमा व्यस्तता र चर्चा बटुलिरहेका बेला अमेरिका उडेका गायक भुवनले संगीतलाई भने निरन्तरता दिइरहेका छन् । परदेशमा नेपाली संगीतको सिर्जना गर्दा झनै भावुक हुने वताउदै आफूले संगीतमा जहिले पनि नेपालीपन दिन खाजेको गायक राईले दूरवीन नेपालसग वताए । अमेरिकाको व्यस्त जीवनशैलीसँगै सार्वजनिक गरिएको आफ्नो नयाँ गीतलाई दर्शक÷श्रोताले रुचाइदिनेमा गायक तथा संगीतकार भुवन आशावादी छन् ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result