Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘रणभूमिमा म’

कार्तिक ५, २०७६ २:५१ मा प्रकाशित
Share on FacebookShare on Twitter

 काठमाडौँ, ५ असोज :  कलाकार हरिओम मेहतासँग ‘रणभूमिमा म’ शीर्षकमा आयोजित कला छलफलमा सहभागीहरुले कला क्षेत्रको विकासमा ठोस कदम चाल्न नसकिएको भन्दै गुनासो गरेका छन् । उनीहरुले यस क्षेत्रमा स्वयं कलाकारहरुले भूमिका बढाउनुपर्नेमा जोड दिए ।

 

छलफलका क्रममा मेहताले अरूले के गरेभन्दा पनि आफूले के गर्ने र गरेँ भन्ने कुरामा ध्यान दिनुपर्नेमा जोड दिँदै हरेकले आआफ्नो क्षेत्रबाट कलाको विकासमा सक्दो योगदान गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

 

आज भएको कला छलफल ‘रणभूमिमा म’ शीर्षकको सार्थकताबारे बताउँदै उहाँले भन्नुभयो, “प्रतिनिधि पात्र ‘म’ मार्फत उर्वर भूमिमाथि शक्तिको आडमा मानिसमाथि शोषण गरेर उर्वर भूमिलाई कसरी रणभूमिमा परिणत गर्छन् भन्ने कुरा साङ्केतिक रुपमा देखाउन खोजेको हुँ ।”

 

उहाँले ‘कथा’ शीर्षकमा सुगौली सन्धि र त्यस विपरितको व्यवहारलाई भत्कन लागेको चापाकललाई विम्ब बनाएर साङ्केतिक भाव प्रस्तुत गर्नुभएको थियो ।

 

सप्तरी घर भएका मेहताले कला छलफलका क्रममा अहिलेसम्म आफूले गरेको काम र प्रदर्शनीको बारेमा जानकारी दिँदै नेपालको मौलिक संस्कृति, परम्परा र पुरातात्विक क्षेत्रलाई पुरातत्व विभागमा मात्रै सीमित नगरी इतिहासका धरोहर र संस्कृति बारेमा बुझाउने प्रयास स्वरुप विभिन्न जिल्लामा पुगेर चित्रकला प्रदर्शनी गरेको जानकारी दिनुभयो ।

 

उहाँले राजधानीमा जस्तो कलाको भाव बुझ्ने र चासो लिने व्यक्तिहरुको तराईमा कमी रहेको महसुस गरेको समेत बताउनुभयो । उहाँले इतिहासलाई आत्मसात् गर्नुपर्ने र सामाजिक विकृतिलाई अन्त्य गर्नतर्फ कलाकारहरुले भूमिका खेलनुपर्नेमा जोड दिनुभयो ।
रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result