Monday, June 29, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यू सांसदद्वारा यूरोपेली आयोगमा लेयनको नेतृत्वलाई अनुमोदन

मंसिर ११, २०७६ ७:४४ मा प्रकाशित
यू सांसदद्वारा यूरोपेली आयोगमा लेयनको नेतृत्वलाई अनुमोदन
Share on FacebookShare on Twitter

स्ट्रासबर्ग, ११ मङ्सिर

जर्मनीकी उर्सुला भोनदेर लेयनको नेतृत्वमा बनेको नयाँ यूरोपेली आयोगलाई यूरोपेली संघ (इयू)ले बुधबार अनुमोदन गरेको छ । कुल मतमा लेयनको पक्षमा ४६१, विपक्षमा १५७ परेका छन् भने ८९ सदस्यले मतदानमा सहभागिता जनाएनन् ।

लेयनको नाम अनुमोदनसँगै आयोगले पहिलो पटक महिला अध्यक्ष पाउने सम्भावना बढेको छ । यद्यपि नयाँ आयोग र यसको नेतृत्वलाई आगामी डिसेम्बरभन्दा पहिले यूरोपेली परिषद्को बहुमतबाट पारित हुनुपर्छ । लेयन निर्वाचित भएपछि सांसदहरूलाई गरेको पहिलो सम्बोधनमा उहाँले यूरोपेली आयोगको यस्तो भू–राजनीतिक स्वरूपलाई जलवायु परिवर्तन समस्यासँग जुध्न र रणनीतिक स्वायत्तताका लागि खटेर काम गर्ने बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “विश्वशक्तिले जलवायु परिवर्तनको मुद्दालाई भाषागत विवाद र एकपक्षीयरूपमा सोच्दा सम्वोधन गर्न कठिनाई भएको बिषय भएको छ ।” उहाँले थप जोड दिँदै भन्नुभयो, “विश्वले अहिलेसम्मभन्दा हाम्रो नेतृत्वलाई बढी स्वीकार गर्न आवश्यक रहेको छ ।”

रासस÷सिन्ह्वा

तस्बिर गुगल

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result