दूरबिन संवाददाता
अमेरिका ।
विनोद पौडेल निर्देशित चलचित्र बुलबुललाई नेपालवाट यस वर्षको ओस्कारको अन्तराष्ट्रिय विधामा मनोनयनको निम्ति सिफरिस गरिएको थियो । ९२ औं ओस्कार अवार्ड संस्करणमा कुनै पनि विधाका लागि अब्बल नठहरिएपछि प्रतिस्पर्धाको दौडबाट बुलबुल बाहिरिएको छ ।
नायिका स्वस्तिमा खड्काद्वारा अभिनीत यो चलचित्रलाई दर्शक र चलचित्र समीक्षकहरूले केही आस र तारिफ गरेपनि ओस्कारको खुड्किलो भने चढ्न सकेन ।

एजेन्सीहरूको सहयोगमा
तस्बिर / गुगल







प्रतिक्रिया लेख्नुहोस्:-