Sunday, May 3, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

गायक सुदिनले साँढे सात बर्ष पछि निकाले ‘जोस’

पुस ९, २०७६ २:२२ मा प्रकाशित
गायक सुदिनले साँढे सात बर्ष पछि निकाले ‘जोस’
Share on FacebookShare on Twitter
अमेरिका । करिअरले उचाइ चुम्दै गर्दा एक दशक अगाडि विदेश हानिएका चर्चित गायक एवं  खेल पत्रकार सुदिन पोखरेले दोस्रो इनिङ्ग शुरु गरेका छन् ।
हाल अष्ट्रेलियामा कर्म गर्दै आएका गायकले आफ्नो युट्युव मार्फत नयाँ गीत ‘जोस’ सार्वजनीक गरेका छन् । उनले आफु साँढे सात बर्ष पछि पुन गायन क्षेत्रमा फर्किएको बताएका छन् । गीतमा शब्द, स्वर र कम्पोजिसन सुदिनकै रहेको छ ।  गीतको भिडियो र निर्देशन  राज राणाले गरेका हुन् । 
‘संघर्ष जारी छ । गाँस,बास, कपासको जिम्मेवारी भारी छ’ बाट उनले गीत शुरु गरेका छन् । आफ्नो विदेश पलायन, देशको स्थिति, व्याप्त भ्रष्ट्राचार, नेपाली संगीत क्षेत्रमा व्यप्त बिक्रितिमा सुदिन गीत मार्फत खुलेका छन् ।
सि इज दि बम, च्याङ्गवा ओइ च्याङ्गवा लगायतमा र्याप हानेका सुदिन वैवाहिक जीवन पछि विदेश पलायन भएका थिए । नेपालमा रहदा एक दशक भन्दा बढी सुदिन कान्तिपुर टेलिभिजन मार्फत  खेलकुद पत्रकारितामा  समेत सक्रिय थिए ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result