Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निशान भट्टराईको स्वरमा यो गीत 

जेष्ठ २, २०७७ ५:२८ मा प्रकाशित
निशान भट्टराईको स्वरमा यो गीत 
Share on FacebookShare on Twitter

दूरबिन नेपाल
काठमाडौँ । गीतमा डुबेर गाउने भएकै कारण रियालिटी सोबाट ख्याति कमाएका गायक निशान भट्टराईले भर्खरै एउटा गीतमा स्वर दिएका छन् । डिलाइटेड नेपालको प्रस्तुती गीतकार डीपी दाहाल परीश्रमीको रचनामा रहेको गीत संसार जितेर गएनी माटोलाई भुल्दिन म्युजिक भिडियो यसै साता काठमाडौँमा सार्वजनिक भएको छ । डिलाइटेड नेपालले युट्युब च्यानल मार्फत गीतको बजारीकरण गरेको छ । नेपाल आइडलबाट चर्चाको शिखरमा पुगेका गायक निशान भट्टराईको स्वरमा रहेको सो गीतमा राष्ट्र प्रतिको प्रेमभाव झल्कन्छ ।

सङ्गीतकार लक्ष्मण शेषले यस गीतमा सङ्गीत दिएका छन् । । सङ्गीतले गीतको भावलाई जीवन्त र शसक्त बनाएको छ ।  रचनाकार परीश्रमीले गीतमा देशको माटो र मातृभूमिसँग गाँसिएको सबन्धलाई शब्दमा उतारेका छन् ।  कालापानी, लिपुलेक देखी जातीय छुवाछुत विरुद्धमा गीत निकै शसक्त बनेको छ ।


कोरोना कहरले बन्धनमा राखेका वेला गीतकार परीश्रमी मातृभूमिको प्रेममा डुबेका देखिन्छन् । परीश्रमी भन्छन्  “देशकोमाटो कहिल्यै भल्नु हुँदैन 
भन्ने कुरालाई  गीतमा   उतार्ने  प्रयास गरेको छु ।”  यस अघि पनि परीश्रमीका थुप्रै गीतहरूले नेपाली फिल्ममा स्थान पाएका छन् ।

 

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result