Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाले शिक्षा र क्षमता विकासमा कार्यक्रम चलाउदै  

जेष्ठ १८, २०७७ ११:०१ मा प्रकाशित
एनआरएनए अमेरिकाले शिक्षा र क्षमता विकासमा कार्यक्रम चलाउदै  
Share on FacebookShare on Twitter

अमेरिका । गैर आवासीय नेपाली संघ एनआरएनए अमेरिकाले आफ्नो क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका लागि  शिक्षा र क्षमता विकासमा कार्यक्रम शुरु गरेकाे छ । एनआरएनए अमेरिकाले आफ्ना सल्लाहाकार स‌ंजय थापाको संयोजकत्वमा एजुकेसन एण्ड स्कील ईनह्याण्ड्मेन्ट कमिटि गठन गरि कार्यक्रम शुरु गरेको हो ।

 

संयोजक थापाका अनुसार अमेरिकामा रहेका नेपालीलाई उनीहरुको क्षमता विस्तारका लागि तालिम दिने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ । दूरबिन नेपाल सँगको कुराकानीमा थापाले भने,’ अमेरिकामा आएका नेपालीलाई हामी क्षमता अनुसारको तालिम दिने व्यवस्था गर्छौै, त्यस पछि त्यस अनुसारको काम खोज्नका लागि पनि सहयोग गर्छौ ।  उनीहरुको जीवनस्तर जहाँ छ त्यो भन्दा माथि लैजना सहयोग गर्ने कार्यक्रमको लक्ष्य हो ।’

 

 

थापाका अनुसार त्यसका लागि अहिले महिनामा एक पटक सामाजिक सञ्जाल मार्फत प्रत्यक्ष प्रसारण गरि कार्यक्रम गरिने छ । महिनाको एक पटक गरि तीन महिना सम्मको कार्यक्रम सञ्चालन पछि त्यसको समिक्षा गर्दै भावी कार्यक्रम तय गरिने छ । एनआरएनएले शुक्रवार पहिलो कार्यक्रम सम्पन्न गरेको छ ।

 

 

‘अहिले आर्थिक संकटका बारेमा छलफल गर्यो, अब धेरै मान्छेले काम गुमाउदा प्रतिस्पर्धा धेरै हुन्छ,  त्यस्तोमा काम खोज्न सहयोग गर्ने,  राम्रो काम खोज्न कसरी सहयोग गर्ने भन्ने छ ।’ पहिलो चरणको कार्यक्रम पछि थापाले दूरबिन नेपाल सँग बताए । थापाले भविश्यमा स्किल लेवरको तालिम दिने गरि कार्यक्रम संचालन गरिने पनि थापाले बताए । ‘हामी आफैले त्यो गर्न त सक्दैनौ । मैले चुनावमा पनि उल्लेख गरेको थिए । सायद त्यही भएर कमिटीले मलाई नै जिम्मेवारी दिनु भयो, अब यस्तो कार्यक्रमलाई निरन्तरता दिन योजना बनाउछौं ।’

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result