Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपाली भुमी भारतद्वारा मिचिएको विषयमा एनआरएनको चासो, न्युयोर्कमा सुरक्षा परिषदलाई बुझायो ज्ञापन

जेष्ठ २८, २०७७ ९:३३ मा प्रकाशित
 अमेरिकाका नेपालीको घाटी निमोठ्दै आईसीसी 
Share on FacebookShare on Twitter

दूरबिन नेपाल, न्युयोर्क ।  नेपालको कालापानी लिम्पीयाधुरा तथा लिपुलेक भारतद्वारा मिचिएको विषयमा गैर आवासीय नेपाली संघ एनआरएनएले संयुक्त राष्ट्र संघ सुरक्षा परिषदमा ज्ञापनपत्र बुझाएको छ ।

 

अमेरिकाको न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा बुझाइएको ज्ञापन पत्रमा नेपाल र बेलायतको इष्ट इण्डिया कम्पनी विच सन् १८१६ मा भएको सुगौली सन्धी अन्तर्गत महाकाली नदीको मुल मुहान लिम्पयाधुरा रहेको र सोही दस्तावेजका आधारमा कालापानी र लिपुलेक नेपालको भुमि भएको जिकिर गरिएको छ ।

 

लिम्पयाधुरा हुँदै बग्ने कालिनदी लिम्पयाधुरा र सो क्षेत्रको तीन सय ३५ बर्ग किलोमिटर क्षेत्र नेपालको भएको र लामो समयदेखि भारतले आधिपत्य जमाउंदै आएको दावी गरिएको छ । एनआरएनए क्षेत्रीय संयोजक राजन त्रिपाठीको नेतृत्वमा बुझाइएको ज्ञापन पत्रमा भारतले अक्टोबर २०१९ मा नेपालको कालापानी लिम्पीयाधुरा र लिपुलेक क्षेत्र समेटेर नक्सा जारी गरिएको विषयमापनि आपत्ती जनाइएको छ ।

 

नेपाल सरकारले मे २० मा अद्यावधिक गरेको नक्सा नै वास्तविक नक्सा भएको दावी गर्दै एनआरएनले सो क्षेत्रका जनताले नेपाल सरकारलाई तिरेको कर, मतदान तथा जनगणना जस्ता आधारलेपनि नेपालको बताएको छ । सुरक्षा परिषदका सल्लाहकार अहमद शमाले सुरक्षा परिषदका लागि अमेरिकी राजदुत केली क्राफ्टको तर्फबाट ज्ञापनपत्र बुझेका थिए ।

 

एनआरएनका क्षेत्रीय संयोजक त्रिपाठीले भारत सरकारलाई सम्मानपुर्वक सार्वभौम मुलुक नेपालको भुमिबाट आफ्ना फौज फिर्ता लान तथा नेपालको भुमिमा भारतीय क्रियाकलाप बन्द गर्न अनुरोध गरेको बताए ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result