Saturday, August 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिका अव रोकिदैन: महासचिव पाण्डे 

जेष्ठ ३०, २०७७ १०:३८ मा प्रकाशित
एनआरएनए अमेरिका अव रोकिदैन: महासचिव पाण्डे 
Share on FacebookShare on Twitter

दूरबिन संवाददाता ,अमेरिका ।


अबको २२ दिन अर्थात जुलाई ४ र ५ तारिखमा गर्ने भनिएको एनआरएनए अमेरिकाको साधारण सभा कुनै पनि हिसाबले नरोकिने महासचिव पशुपति पाण्डेले दावी गरेका छन् । महासचिव पाण्डेले साधारण सभा रोक्न वा सार्नलाई संस्था भित्र प्रयास गरिरहेको आरोप र भनाइको प्रतिवाद गर्दै दूरबिन नेपालसँग भने “रोक्ने वा संस्थालाई गतिहीन बनाउने कतिपयका चाहना र इच्छा होलान् तर म साधारण सभा सार्ने वा रोक्ने पक्षमा छैन । एनआरएनए अव रोकिदैन । सूचना प्रविधिको प्रयोग गरेर महामारी कै बिचमै एनआरएनए अमेरिकाको साधारण सभा सम्पन्न गर्छौ ।” 

महासचिव पाण्डेले यस्तो बिषम परिस्थितिमा साधारण सभा गर्दाका चुनौति र तयारीका बिषयमा कार्यसमितिमा दुई पटक छलफल भइसकेको बताए । कार्यसमितिले  साधारणसभालाई सफल बनाउन कार्यविभाजन गरिसकेको छ । साधारणसभाको संयोजन बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडेले गर्दैछन् । त्यस्तै संस्थाको कार्यक्रम र वैज्ञानिक कार्यपत्रहरुको तयारीका लागि  डाक्टर तारा सिग्देललाई जिम्मेवारी दिइएको छ । डिजिटल विधिबाट हुने अधिवेशनको प्राविधिक पक्ष पदम भण्डारी र दधि ढुंगानाले हेर्दै छन् । डाक्टर सिग्देल, दधि ढुङ्गाना र भण्डारीले साधारणसभाको दौडान हुने प्रस्तुति, प्राविधिक हिसाबले सबै सदस्यलाई सहज प्रवेश र उपस्थितिका लागि भइरहेका तयारीका विषयमा कार्यसमितिलाई जानकारी गराइसकेका छन् । 

कन्भेनर डाक्टर अर्जुन बन्जाडेले दूरबिन नेपालसँग कुरागर्दै भने “एनआरएनए अमेरिकाको विधानले नै जटिल अवस्थामा डिजिटल विधिबाट पनि साधारणसभा गर्न सकिने बाटो खुला गरिदिएका कारण साधारणसभा रोकिने अवस्था छैन । आम सदस्यको सहभागिता र कोरम पुरा गरेर साधारणसभा सम्पन्न गर्न चाहिने उपस्थितिको बारेमा पनि विधानमा प्रष्ट ब्यवस्था भएका कारण डिजिटल विधिबाट हुने साधारण सभाको निष्कर्ष र वैधानिकतामाथि  कसैले प्रश्न गर्ने ठाउँ पनि हुँदैन ।”

सदस्यहरुले कोरोनाको जोखिमबाट जोगिदै घरबाटै अनलाइनमा जोडिएर, डिजिटल विधिबाट हुने प्रस्तुति सुन्दै आफ्ना बिचार राख्न , टिक्का टिप्पणी गर्न पाउनु हुन्छ । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साह भन्छन्  “अव संस्थाहरूलाई प्रविधि मैत्री बनाएर अप्ठ्यारो समयमा पनि काम रोकिनु हुँदैन भन्ने सन्देश एनआरएनए अमेरिकाले अरु देशका एनसीसीहरु समक्ष पुर्‍याउनु पर्छ । महामारीले हामीलाई प्रविधि उपयोगको बाटोमा हिँडाएको छ ।”

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result