Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सूर्य लम्साल सहित पाँच जना अध्यक्षका उम्मेदवार

बैशाख ६, २०७८ ५:३४ मा प्रकाशित
सूर्य लम्साल सहित  पाँच जना अध्यक्षका उम्मेदवार
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को । एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा अध्यक्षमा पाँच जनाले उम्मेदवारी उम्मेदवारी दाखिला गर्ने तयारी गरिरहेका छन् । यसपटकको चुनावी चर्चामा नरहेका सुर्य लम्सालले पनि अध्यक्षमा उम्मेदवारी दिने भएपछि अध्यक्षका आकाक्षिहरुको संख्या पाँच पुगेको हो । बर्तमान कार्यसमितिमा रहेका बरिष्ठ उपाध्यक्ष डाक्टर अर्जुन बन्जाडे, उपाध्यक्ष बुद्धि सुवेदी, कार्यसमिति सदस्य तिलक केसी र पूर्ब कार्यसमिति सदस्य कृष्ण लामिछानेले केही समय अगाडि नै उम्मेदवारी सार्वजनिक गरिसकेका छन् ।

सूर्य लम्सालले दूरबिन नेपालसँग भने “एनआरएनए अमेरिकालाई भाषणले होइन काम गरेर राम्रो बनाउन सकिन्छ भन्ने मेरो विस्वास छ । म अध्यक्षमा उम्मेदवारी दिदैछु ।” गत निर्वाचनमा पराजित भएपछि एनआरएनए अमेरिकाको निर्वाचन प्रक्रियाको बिषयमा लम्सालले अदालतमा मुद्धा दायर गरेका छन् । मुद्धा अझै टुंगिएको छैन ।

एनआरएनए अमेरिकाको साधारणसभाले संस्था बिरुद्ध मुद्धागर्ने ब्यक्तिले त्यसको निक्र्योल नभएसम्म अध्यक्षमा उम्मेदवारी दिन नपाउने विधानमा ब्यबस्था गरेको छ । तर लम्सालले संसोधित बिधान प्रष्ट नभएको बताए । मुद्धा दाखिला गर्ने अरु सदस्यले उम्मेदवारी दिन पाउने तर अध्यक्षमा नपाउने हुनसक्दैन ।

यसपटक अध्यक्षमा प्रतिस्पर्धा गर्न टेक्ससबाट दूई जना, विसकन्सिन राज्यबाट दुई जना र न्युयोर्कबाट १ जनाले उम्मेदवारी दिने भएका छन् ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result