Friday, August 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको अध्यक्षमा लम्साल अयोग्य भएको केसीको उजुरी

बैशाख १६, २०७८ १:०६ मा प्रकाशित
एनआरएनए अमेरिकाको अध्यक्षमा लम्साल अयोग्य भएको  केसीको उजुरी
Share on FacebookShare on Twitter

दूरबिन नेपाल

अमेरिका । अध्यक्षका दावेदार सूर्य लम्साल बिरुद्ध अध्यक्षका अर्का दावेदार तिलक केसीले विधानत लम्साललाई अध्यक्षका लागि अयोग्य भएको दावी निर्वाचन आयोगमा पेश गरेका छन् । सोमवार साँझसम्म निर्वाचन आयोगले उम्मेदवारहरुको सन्दर्भमा संवन्धित पदका उम्मेदवारहरुले दावी बिरोध गर्न सक्ने समय दिएको थियो ।

निर्वाचन आयोगले लम्साललाई पनि कानुनि हिसावले आफ्नो पक्षमा हकदावी कायम गर्न बुधबार साँझसम्मको समय दिएको थियो । सूर्य लम्सालले दूरबिन नेपालसँग कुरा गर्दै भने “विधानको धारा ११० को सी बमोजिम मलाई अध्यक्षमा उम्मेदवार हुन अयोग्य भएको जिकिर गरिएको रहेछ । मैले निर्वाचन समितिलाई त्यसको जवाफ पठाएको छु ।”

सयपटक सवै पक्ष संवन्धित बिषय विज्ञ थुप्रै कानुन ब्यबसायी र संवन्धित पक्षसँग गंभिर परामर्श गरि कुनै पनि ठाउँमा नचुक्ने गरि अगाडि बढिरहेको देखिन्छ ।

लम्सालले पनि जवाफ आफुले धेरै कुरा बोल्न नमिल्ने र आफ्नो कानुन ब्यबसायीसँग सल्लाह गर्नु पर्ने उल्लेख गरका छन् । लम्सालले भने “मैले तीन बुँदामा जवाफ दिएको छु । अमेरिकी नागरिक भएको र सामाजिक संस्था ५०१ सी को सदस्य भएका कारण उम्मेदवार हुनबाट मलाई रोक्न मिल्दैन ।”  लम्सालले दूई बुँदामा आफू योग्य र अधिकार क्षेत्र भित्र रहेको दावी गरेपनि तेस्रो बुँदा भने आफैमा बिरोधाभाष देखिन्छ । लम्सालले भने “मैले निर्वाचन आयोगलाई संस्थाको विधान बमोजिम काम गर्न भनेको छु ।”

जवकी संस्थाको विधान बमोजिम लम्साल अध्यक्षका लागि अयोग्य देखिन्छन् । एनआरएनए अमेरिकाको विधानको धारा ११० को दफा सी ले संस्था बिरुद्ध मुद्धा गरिरहेका ब्यक्तिले अध्यक्षमा उम्मेदवारी दिन नपाउने ब्यबस्था गरेको छ । गत निर्वाचनमा पराजित भएपछि लम्सालले संस्था बिरुद्ध गरेको मुद्धा अझै टुंगिएको छैन ।

म उम्मेदवारहुन योग्य पनि छु साथै मलाई संस्थाको विधान अनुसार अयोग्य सावित पनि गर्नु पर्छ भन्ने भन्ने दूई अर्थ दिने जवाफ भएन र ? भनी दूरबिन नेपालले गरेको प्रश्नमा सूर्य लम्सालले भने “हो त्यसरी पनि बुझ्न सकिन्छ । त्यसैले मैले अधिवेशन गरेर बिधान संसोधन गरे पछि मात्र निर्वाचन गर्न सुझाव दिएको छु ।”

उम्मेदवारहरुको दावी बिरोध र जवाफका बिषयमा निर्वाचन आयोग भने केही बोलेको छैन ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result