Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको निर्वाचन रोक्ने लम्सालको प्रयास असफल

निर्वाचन रोक्न खोज्नु संस्थाको हितमा देखिएन : अदालत

जेष्ठ १४, २०७८ १२:०० मा प्रकाशित
एनआरएनए अमेरिकाको २० राज्यमा निर्विरोध नेतृत्व चयन 
Share on FacebookShare on Twitter

अमेरिका ।  एनआरएनए अमेरिका र निर्वाचन आयोगलाई तत्काल निर्वाचन रोक्न सूर्य लम्सालले अदालतमा दायर गरेको मुद्धामा गरिएको माग संस्थाको हितमा नदेखिएको भन्दै अदालतले सुचारु गर्ने प्रक्रियालाई झन बलियो बनाइ दिएको छ । । संस्था बिरुद्ध मुद्धा गर्ने पक्षले अध्यक्षमा उठ्न नपाउने गरी एनआरएनए अमेरिकाको विधान नौ महिना अगाडि नै संसोधन भएको हो । त्यसलाई आधार मान्दै अदालतले सुधारका लागि प्रयास गर्न प्रसस्तै समय हुँदा पनि अन्तिम समयमा आएर निर्वाचन रोक्न निवेदकले गरेको अपिलको आसय संस्थाको हितमा नदेखिएको भन्दै निर्वाचन रोक्ने निर्णय दिन अस्विकार गर्यो । अदालतले निवेदकको चाहाना संस्थामा सुधार गर्ने भन्दा पनि नोक्सान पुर्याउने खालेको आसयको देखियो भनेको छ ।

यस अघि एनआरएनए आइसीसी देखि एनसीसी सम्मका केही व्यक्तिहरुले निर्वाचन रोकाउन गरेका अनेक प्रयासलाई चिर्दै अगाडि बढेको कार्यसमिति र निर्वाचन आयोग माथि मतदानको समय शुरु हुन केही दिन बाकी रहदा लम्सालले दायर गरेको मुद्धाले पनि निर्वाचनको बाटो रोक्न सकेन ।

एनआरएनए अमेरिकाको २०२१–२३ का लागि हुँने निर्वाचनमा अध्यक्षमा उम्मेदवारी हालेका सूर्य लम्सालको नाम निर्वाचन आयोगले हटाएको थियो । गत निर्वाचनमा पराजित भएपछि सूर्य लम्सालले एनआरएनए अमेरिका बिरुद्ध हालेको मुद्धा टुंगिएको छैन । यसैलाई आधार बनाएर अध्यक्षका अर्का उम्मेदवार तिलक केसीले विधान अनुसार लम्साल अध्यक्षका लागि अयोग्य भएको भन्दै निवेदन दर्ता गरेपछि निर्वाचन आयोगले सूर्य लम्सालको नाम हटाएको हो । उम्मेदवारको सूचिबाट आफ्नो नाम हटाएर अधिकार हनन गरेको भन्दै निर्वाचन आयोग र एनआरएनए अमेरिका बिरुद्ध उनले मुद्धा दर्ता गरेका हुन् । तत्काल निर्वाचन रोक्न उनले गरेको अपिल अनुसार अदालतले निर्णय दिन मानेन । यो मुद्धाको अर्को सुनवाई जुलाई चारमा हुने छ । लम्सालले फेडरल ब्युरो र आइआरएसमा पनि एनआरएनए बिरुद्ध उजुरी दाखिला गरेका छन् ।

एनआरएनए अमेरिकालाई कमजोर बनाइराख्ने, खारेज गर्ने वा निर्वाचन नै गर्न नदिन आइसीसीका केही पदाधिकारी र एनआरएनए अमेरिकालाई बद्नाम गराउन सक्रिय समुहलाई समेत अदालतको यो निर्णयले झड्का लागेको छ । अदालतको निर्णय पछि एनआरएनए अमेरिकाका पदाधिकारीहरुले खुशी ब्यक्त गर्दै सत्यको जीत भएको बताएका छन् । एनआरएनए अमेरिकाका अध्यक्ष सुनिल साहाले आफ्नो फेसबुक वालमा लेखेका छन् “हामीले टेनेसी कोर्टमा मुद्धा जित्यौ । यो सत्यको जीत हो ।”

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result