Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

२८ वर्षीय नेपाली युवाको अमेरिकामा मृत्यु ,शव नेपाल पठाउने तयारी

साउन १८, २०७८ ८:०४ मा प्रकाशित
२८ वर्षीय नेपाली युवाको अमेरिकामा मृत्यु ,शव नेपाल पठाउने तयारी
Share on FacebookShare on Twitter

अमेरिका । ५ वर्ष देखि अमेरिका बस्दै आएका नेपाली युवा विपिन लम्सालको न्यु योर्क मृत्यु भएको छ । विपिनका साथीहरूका अनुसार उनलाई हृदय घात भएको भएको हो । जुलाई २७ तारिख घरमा नै बसेको समयमा रेष्टरुममा उनी अर्धचेतन अवस्थामा भेटिएका थिए । तत्काल उपचारका लागि न्युयोर्कको एलमष्ट अस्पतालमा लगिएको थियो । अस्पतालले उनलाई बचाउन गरेको प्रयास असफल भयो ।
परिवारको आग्रह अनुसार उनको शव नेपाल पठाउने तयारीमा एनआरएनए अमेरिका लागि परेको छ । एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरले शव नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि गोफण्ड अकाउन्ट खोलेको छ । आइतबार दिउसोसम्म अकाउन्टमा १० हजार डलर सङ्कलन भइसकेको छ ।
यसै सन्दर्भमा एनआरएनए अमेरिकाले जारी गरेको प्रेस विज्ञप्ति यसैसाथ राखिएको छ ।

प्रेस विज्ञप्ति
युवाको शव नेपाल पठाउने तयारी 

अमेरिकाको न्यु योर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्तै आउनु भएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएको छ । घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमण्ड अस्पतालमा पुर्‍याइएको थियो । केही समयमा नै अस्पतालले विपिन लम्साललाई मृत घोषणा गर्‍यो । पर्वत जिल्ला जन्म घर भएका लम्साल २०१६ मा अमेरिका आउनु भएको हो । 

सुन्दर भविष्यको कल्पनामा अमेरिका आएका युवा विपिन लम्सालको २८ वर्षकै उमेरमा असामयिक निधन भएको दुखद घटनाबाट एनआरएनए अमेरिका परिवार मर्माहत भएको छ । उहाँको आत्माको चीर शान्तिको कामना गदछौं । शोक सन्तप्त परिवारमा हार्दिक समवेदना । 

अहिले स्वर्गीय लम्सालको शव अस्पतालमा नै रहेको छ । विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पटाइदिन एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरलाई अनुरोध गर्नु भएको छ । परिवारको अनुरोध अनुसार अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, न्यु योर्क च्याप्टरसँग समन्वय गर्दै शवलाई नेपाल पठाउन सक्रिय भएर लागि रहनु भएको छ ।  

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेको छ । एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूलाई यसै साथ संलग्न गोफण्डको लिङ्कमा गएर सहयोग गरिदिनुहुन आग्रह गर्नु भएको छ । 

 
तोया दाहाल 
प्रवक्ता, गैर आवासीय नेपाली सङ्घ अमेरिका
मिति ०७–३१–२०२१

https://www.gofundme.com/f/funeral-for-late-bipin-lamsal?

 

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result