Thursday, August 20, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए बेलायतमा प्रेम गाह मगर समूह विजयी

साउन २३, २०७८ ७:०९ मा प्रकाशित
एनआरएनए बेलायतमा प्रेम गाह मगर समूह विजयी
Share on FacebookShare on Twitter

अमेरिका । गैर आवासीय नेपाली सङ्घ बेलायतको आज सार्वजनिक भएको मत परिणाम अनुसार प्रेम गाहा मगर अध्यक्षमा निर्वाचित हुनु भएको छ । एनआरएनए बेलायतको निर्वाचन आयोगले मतदान सकिएको चार दिन पछि आज राति सार्वजनिक गरेको मत परिणाम अनुसार प्रेम गाह मगरले  ४ हजार ५ सय ७४   मत प्राप्त गर्नु भई विजयी हुनु भएको हो । मगरले किटतम प्रतिद्वन्दि दीपक श्रेष्ठ र रोजिना प्रधान राईलाई ठुलो मतान्तरले पराजित गरेका छन् ।

नतिजा समयमा नै सार्वजनिक नगरेपछि बेलायत भरि आइसीसीको एउटा पक्षको इशारामा मत परिणाम तलमाथि गर्न खोजेको निर्वाचन समितिलाई आरोप लगाएका थिए । आज निर्वाचनको नतिजा सार्वजनिक गर्दै प्रमुख निर्वाचन आयुक्त महेन्द्र कडेलले अरोपहरुको आक्रोशपूर्ण खण्डन गरे  । बेलायतमा प्रेम गाह मगर समूहको पुरै प्यानल विजयी भएको छ ।

एनआरएनए बेलायतमा आइसीसीका वर्तमान महासचिव हेमराज शर्माले समर्थन गरेको समूह नै पराजित भएको छ । यस अघि एनआरएनए अमेरिकामा पनि  आइसीसीका वर्तमान सचिव गौरि जोशीले सहयोग गरेको समूह पराजित भएको थियो । यस पटक महासचिव र सचिव दुवैले आफ्नो गृह राज्यमा आफू निकट समूहलाई जिताउन सकेनन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result