Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

फ्रीमण्टमा आइतवार “लाइफ ईन एलए”को प्रदर्शनी

नेपालीहरुवाट पाएको सद्भाववाट म निकै उत्साहित छुू -ब्यास विसु

पुस १८, २०७८ १२:२६ मा प्रकाशित
फ्रीमण्टमा आइतवार “लाइफ ईन एलए”को प्रदर्शनी
Share on FacebookShare on Twitter

दूरवीन नेपाल
स्यानफ्रयान्सिस्को, जनवरी १
नेपाली युवा ईन्जिनियर  वास विसुले निमार्ण गरेको नेपाली चलचित्र “लाइफ ईन एलए ” को आइतवार वे एरियामा प्रदर्शन गरिएको छ । अमेरिका आउने नेपाली युवायुवतीले भोग्ने समस्या, संघर्ष र गर्नुपर्ने मेहनतको सेरोफेरोमा निमार्ण गरिएको सो चलचित्र अंग्रेजी नया वर्ष २०२२ को अवसरमा वे एरियाको फ्रिमण्टस्थित सिने लाउन्ज फ्रिमण्ट सेभेन सिनेमा थिएटरमा प्रदर्शन गरिएको हो । सो चलचित्र हेर्न वे एरियाका नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
“सपना बोकेर सात समुद्रपारीको देशमा नेपाली खासगरी विधार्थीले पढाईसंगै गर्नुगर्ने संघर्ष, ग्रीनकार्डको सपना अनि पैसा कमाउने चाहना” लगायतका विषयहरुलाई आधार बनाएर निमार्ण गरिएको यस चलचित्रले हरेक आप्रवासी नेपालीको आफ्नै कथा बोकेको चलचित्रका निर्माता एवं नायक वास बिसुले जानकारी दिए । उनका अनुसार यस चलचित्र हेर्ने हरेक नेपालीलाई पर्दामा आफ्नै कथाका पानाहरु उतारिएका छन् जस्तो अनुभूत हुनेछ । क्यालिफोर्नियाको हलिउड, स्यानफ्रयान्सिस्को एवं अमेरिकाका् विभिन्न शहर र नेपालमा छायांकन गरिएको यस चलचित्रले यसअघि क्यालिफोर्नियाको लस एन्जलस, टेक्सासको डल्लास र म्यासाचुसेट्सको बोस्टनमा ग्य्राण्ड प्रदर्शन गरिसकेको छ ।
यसअघिका प्रद्रर्शनवाट आफु धेरै उत्साहित भएको र अमेरिका विभिन्न शहरहरुमा प्रदर्हनको तयारीमा रहेको निर्माता एवं नायक  वास विसुले बताए । ूनेपालका धेरै कलाकारहरु अमेरिकामा हुनुहुन्छ र लाखौको संख्यामा नेपालीहरुको उपस्थिति छ, हामीले ब्यावसायिक  आधारित फिल्म बनाउन सक्छौ” उनले भने -“यस फिल्ममा नेपालीहरुवाट पाएको सद्भाववाट म निकै उत्साहित छुू “।
यस चलचित्रमा अमेरिकामा रहेका कलाकाहरु आकेशा विष्ट, ब्यास विसु, शिल्पा मास्के, गौरव पहारी, बुद्दि तामा, लोकेन्द्र लेखक लगातले अभिनय गरेका छन । आजबाट यस चलचित्रले ब्यावसायिक रुपमा प्रदर्शनी शुरु गरेको र आगामी माघ महिनावाट नेपालमा हलहरुमा प्रर्दशनको तयारीमा रहेको छ ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result