Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

नेपालका अनररी काउन्सिलर रिचर्ड ब्लुमको निधन

पूर्व राजा ज्ञानेन्द्र शाह उनका निकटका मित्र

फाल्गुन १७, २०७८ १२:०१ मा प्रकाशित
नेपालका अनररी काउन्सिलर रिचर्ड ब्लुमको निधन
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को ।
नेपाल र नेपालीका लागि कृयाशील अमेरिकन हिमालय फाउण्डेशनका अध्यक्ष एवं अमेरिकामा लागि नेपालका अनररी काउन्सिलर रिचर्ड ब्लुमको ८६ वर्षको उमेरमा आइतवार निधन भएको छ । उनी लामो समयदेखि क्यान्सरका विरामी थिए । क्यालिफोर्नियावाट लामो समयदेखि सिनेटमा प्रतिनिधित्व गर्दै आएकी सेनेटर डाइन फाइन्सटाईनले आफ्नो पतिको आइतवार निधन भएको पुष्टी गर्दै शोक बक्तब्य जारी गरेकी छन ।
विगत चालीस वर्षदेखि उनी मेरा हरपलका साथी थिए, उनीविना मैले आफूलाई एक्लो महसुुस गरेको छु सेनेटर फाइन्स्टाइनले सोमवार जारी गरेको शोक बक्तब्यमा भनेकी छिन मेरा सुख र कठीन दिनहरुमा उनी सधै मेरो पक्षमा उभिएका थिए । नेपालका धेरै पटक भ्रमण गरेका रिचर्डले धेरै हिमाली क्षेत्रको विकास र खासगरि नेपालमा बसोवास गर्ने तिब्बतीहरुको लागि काम गर्दै आएका थिए । उनको निधनमा अमेरिकी संसदका सभामुख न्यान्सी पलोसी, क्यालीफोर्नियनका गभर्नर ग्याभिन न्यूसमले शोक ब्यक्त गर्दै उनको निधनले सच्चा समाजसेवी गुमाउनु परेको बताएका छन् ।
रिचर्डको निधनले नेपाल र नेपालीलाई माया गर्ने एक असल ब्यक्ति गुमाउनु गरेको भन्दै बे एरिमा कृयाशील नेपालीहरुले दुःख ब्यक्त गरेका छन् । मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले रिचर्डले नेपालीलाई माया गरेको र हिमालय फाउण्डेशन मार्फत नेपालको लागि सहयोग गरेको बताए । उनी नेपाल र नेपालीका मित्र थिए, पाण्डेले भने । युसी बर्कलीका प्राध्यापक डा आमोद पोखरेलले रिचर्डको निधन नेपाल र नेपालीका लागि क्षति भएको उल्लेख गरे । रिचर्ड भारतमा निर्वासित दलाई लामाका अभिन्न मित्र थिए । उनको नेपालको राजपरिवारसंग रिचर्डको निकट सम्वन्ध थियो । पूर्व राजा ज्ञानेन्द्र शाह उनका निकटका मित्र थिए । शाह महेन्द्र प्रकृति कोषमा अध्यक्ष भएको बेला नेपालले स्यानफ्रान्सिस्को चिडियाखानालाई एक सिंघे गैडाको भालेपोथी उपहार दिएको थियो । स्यानफ्रान्सिस्कोको धनी ब्यक्तिको रुपमा ख्यातीप्राप्त रिचर्डले नेपालका शेर्पाहरुलाई आफ्नो सहयोगी नियुक्त गरेका थिए ।

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result