Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

युकेका अध्यक्ष मगरले प्रमुख संरक्षक घलेले बोलाएको महाधिवेशनलाई स्वागत गरे

चैत्र ४, २०७८ २:०९ मा प्रकाशित
एनआरएनए बेलायतमा प्रेम गाह मगर समूह विजयी
Share on FacebookShare on Twitter

लन्डन – गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष प्रेम गाहा मगरले प्रमुख संरक्षकशेष घलेले बोलाएको महाधिवेशनलाई स्वागत गरेका छन्। उनले मार्च २२-२५ मा काठमाडौँमा हुन गइरहेको उक्त महाधिवेशनमा उत्साहपूर्वक सहभागी भै दिनयुकेवासी डेलिगेट्स तथा अभियन्ताहरुलाई अनुरोध पनि गरेका छन्। उनले विवादित सूचीकै आधारमा एकपक्षीय चुनाव गर्ने कामप्रति एनआरएनए युकेको सहमति नरहेकोपनि जनाएका छन्।

अध्यक्ष गाहा मगरद्वारा जारी वक्तव्य जस्ताको तस्तै:

प्रेस वक्तव्य

गैर आवासीय नेपाली संघ (एनआरएनए) मा देखिएको अन्यौल, चरम विवाद, र विघटनकोसम्भाबनाबाट संस्थालाई संरक्षण गर्न गैर आवासीय नेपाली संघको विधान २००३ (संशोधन २०२१) को धारा १६.१.४ अनुसार ६ मार्च २०२२ बोलाईएको गैर आवासीय नेपाली संघकाएनसीसीहरुकाअध्यक्षहरुले दिएको म्यान्डेट अनुरुप गैर आवासीय नेपाली संघका संरक्षक श्री शेषघलेले दशौँ महाधिवेशन आयोजना गर्न आयोजक समितिको गठन तथा निर्वाचन समितिको पुनरगठन गरी संकट समाधानका लागि उचित कदम चाल्नु भएको छ ।

संरक्षक परिषदका तर्फबाट प्रमुखसंरक्षक घलेले लिनुभएको कदमलाई म हार्दिक स्वागत गर्दछु । निर्वाचित एनसीसीहरुले पठाएका डेलिगेट्सलाई मान्यता नदिने, डेलिगेट्स छनौट सम्बन्धिनियमावलीको नियम ४.२ ले तोकेको समय पछि नक्कली सदस्यता थपेर नक्कली डेलीगेट्स बनाउने, आफैले गठन गरेको उच्चस्तरीय समितीको सिफारिस नमान्ने जस्ता कृयाकलापले गैर आवासीयनेपाली संघमा विकराल स्थिति उत्पन्न भएको छ ।

गत अक्टोबर २०२१ मा हुनु पर्ने संघको दशौँमहाधिवेशन यसै कारणले समयमै हुन सकेन । यी लगायतका कारणले उत्पन्न संकट समाधान गरीसंघमा नयाँ नेतृत्व चयन गर्न प्रमुख संरक्षक घलेले आह्वान गर्नु भएको महाधिवेशन सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । उक्त महाधिवेशनमा उत्साहपूर्वक सहभागी भै दिनु हुनयुकेवासीसम्पूर्ण डेलिगेट्स तथा अभियन्ताहरुलाई हार्दिक अनुरोध गर्दछु ।

धन्यवाद ।

प्रेम गाहा मगर

अध्यक्ष एनआरएनए एनसीसी युके मिति १७ मार्च २०२२

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result