Tuesday, September 1, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सनि सगरमाथाद्वारा आयोजित पिकनिक आज

बैशाख ३, २०७९ ९:३२ मा प्रकाशित
सनि सगरमाथाद्वारा आयोजित पिकनिक आज
Share on FacebookShare on Twitter

उत्तम धमला

अमेरिका । सनिसगरमाथा समाजले नेपाली नयाँ वर्ष २०७९ को अवसरमा आज पिकनिक कार्यक्रम गर्दै छ । आज अर्थात् अप्रिल १६ तारिक सनिबार  बिहान साढे १० बजे बिहानबाट सनिभेलको  बे ल्याण्ड्स पार्क 999 Caribbean Dr  मा नयाँ वर्षको उपलक्षमा पिकनिक कार्यक्रम गर्न गइरहेको हो ।  पिकनिकको सबै तयारी पुरा भएको  आयोजकहरूले जनाएका छन् । आयोजक समितिका संयोजक उत्तम शर्माका अनुसार कार्यक्रममा १५०० भन्दा बढीको सहभागिता रहने अपेक्षा गरिएको छ।

सन्नि सगरमाथा समाजले नेपाली चाड पर्वको अवसरमा सधैँ जसो कुनै न कुनै कार्यक्रम गर्दै आएकोमा कोभिड १९ का कारण विगत २ वर्षदेखी पिकनिक लगायतका कार्यक्रम हुन सकेका थिएनन्। “लामो समय पछि सन्नी सगरमाथाले पिकनिक आयोजना गरेकोले पनि विगतमा भन्दा धेरै सहभागिता रहने अनुमान छ” , समाजका संस्थापक अध्यक्ष ईश्वर सापकोटाले बताए।

पिकनिकका लागी ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र १० वर्ष मुनिका बालबालिकाहरूलाई प्रवेश निःशुल्क गरिएको छ भने २१ वर्ष मुनिकालाई २० डलर र २१ देखी ६५ वर्षकालाई ३० डलर प्रवेश शुल्क लाग्नेछ। सान् फ्रान्सिस्को बे एरिया आसपास बसोबास गर्नुहुने सबैलाई कार्यक्रममा सहभागिताका लागी सन्नी सगरमाथा समाजका अध्यक्ष सन्तोष गिरीले आव्हान गरेका छन्।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result