Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

न्यान्सको अध्यक्षमा प्रितेश कार्की निर्विरोध निर्वाचित

कम्यूनिटी सेन्टर निमार्ण नै प्राथमिकता

जेष्ठ १९, २०७९ ७:४१ मा प्रकाशित
न्यान्सको अध्यक्षमा प्रितेश कार्की निर्विरोध निर्वाचित
Share on FacebookShare on Twitter

उत्तम धमला

सान् फ्रान्सिस्को
जुन १ २०२२

उत्तरी क्यालिफोर्निया निवासी नेपालीहरुको पुरानो संस्था नेप्लिज एसोसियसन अफ नर्दन क्यालिफोर्निया  (NANC ) मे ३० मा सम्पन्न निर्वाचनले प्रितेश कार्कीको अध्यक्षतामा १३ सदस्यीय समिती निर्विरोध चयन गरेको छ। । घोषित निर्वाचन कार्यक्रम अनुसार सम्पूर्ण पदहरुमा एक मात्र उम्मेदवारी परेपछी समिती निर्विरोध निर्वाचित भएको हो निर्वाचन समितिले जनाएको छ ।

सन् २०२२ देखी २०२४ सम्मको कार्यकालका लागी अध्यक्षमा प्रितेश कार्की, बरिष्ठ उपाध्यक्षमा कल्पना लामा, उपाध्यक्षमा संगिता विश्वकर्मा, महासचिवमा यज्ञ नेपाल र कोषाध्यक्षमा किलेश्वर मल्ल चयन भएका छन्। भने सदस्यहरुमा प्रतिक्षा हमाल, रोहित क्षेत्री, रोमन श्रेष्ठ, डिल्ली प्रसाद भट्टराई, सुरेश भट्ट, बासुदेव बुढा क्षेत्री, राजन कंडेल र सारिका थापा चयन भएका छन्। ।  निर्वाचित नयां समितीले जुन ५ का दिन पद तथा गोपनियताको सपथ लिने  निर्वाचन अधिकृत लक्ष्मण अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाईएको छ ।

NANC बे एरियामा सामुदायिक केन्द्र निर्माणसंग प्रत्यक्ष जोडिएर अग्रणी भूमिका निर्वाह गरिरहेको संस्था हो। २०२२ – २४ का लागी नयां समिती निर्वाचित भएर आएपछी सामुदायीक भवन निर्माणको कामले नयां गति लिने अपेक्षा गरिएको छ। उत्तरी क्यालिफोर्निया निवासी नेपालीहरुको पुरानो संस्था भएपनि आपसी खिचातानी र समन्वय अभावको कारण यस संस्थाले निमार्ण गर्ने भनिएको कम्यूनिटी सेन्टर निमार्णमा खासै पहल हुन सकेको छैन । कम्यूनिटी सेन्टर निमार्णको विषय यस क्षेत्रमा निकै पेचिलो बन्दै गइरहेको सन्दर्भमा नवनिर्वाचित अध्यक्ष कार्कीले “कम्यूनिटी सेन्टर” निमार्ण नै आफ्नो टीमको प्राथमिकता भएको बताए । “म टीममा विश्वास गर्छू र सबैबो विश्वास र साथ लिएर अघि बढ्छु “अध्यक्ष कार्कीले दूरवीनसंगको संक्षिप्त कुराकानीमा भने ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result