काठमाडौं । गृहमन्त्री बालकृष्ण र प्रधानसेनापाति प्रभुराम शर्माबीच बुधबार साँझ भेटेवार्ता भएको छ । गृह मन्त्रालयमा भएको भेटका क्रममा राष्ट्रिय सुरक्षा अवस्थाबारे कुराकानी भएको बताइएको छ ।
भेटमा वर्तमान सुरक्षा अवस्था, निर्वाचनमा सुरक्षा चुनौतीलगायत मुलुकको समग्र सुरक्षा अवस्था र चुनौतीबारे सघन छलफल भएको गृह मन्त्रालयले स्रोतले जनाएको छ ।






प्रतिक्रिया लेख्नुहोस्:-