Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राजदूत खत्रीलाई ‘प्रोएक्टिभ’ बन्न सुझाव !

आर्थिक रुपले खर्चिलो र समयको बढी लगानी

अशोज १९, २०७९ ३:२६ मा प्रकाशित
राजदूत खत्रीलाई ‘प्रोएक्टिभ’ बन्न सुझाव !
Share on FacebookShare on Twitter

क्यालिफोर्निया, अमेरिका ।
अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीलाई यस क्षेत्रमा रहेका नेपाली नागरिकले पासपोर्ट बनाउने वा नवीकरण गर्ने कार्यका लागि ‘प्रोएक्टिभ’ भएर काम गरिदिन सुझाव दिएका छन् । मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले एक प्रेस नोट जारी गरि उक्त सुझाव दिएका हुन ।केही नेपालीहरुले आफ्नो पहुच देखाउनको लागि केही राज्यहरुमा मात्र दूतावासका कर्मचारी बोलाउने गरेको हुंदा धेरै नेपालीहरु सुविधावाट बन्चित भएको पाण्डेले जारी गरेको प्रेस नोटमा उल्लेख गरिएको छ ।

“पास्पोर्ट बनाऊने टोली केही राज्यहरुमा  मात्र जादा सानो  समुह मात्र लाभान्वित समुह मात्र लाभान्वित हुदा धेरै नेपालीहरु समस्यामा परेका र खासगरि अमेरिका कुना कुनामा रहेका विधार्थीहरु समस्यामा परेका छन् ” पाण्डेले भनेका छन् यसले दूतावासको समेत राम्रो इमेज कायम रहन सकेको छैन । ‘पासपोर्ट बनाउने र नवीकरण गर्ने कार्यमा निवेदकलाई सशरीर उपस्थित गराउने व्यवस्था सेवाग्राहीका लागि खर्चिलो भयो, युग अनुसारको प्रविधिको प्रयोग गरेर सुविधा दिनुपयो भनेर सुझाव दिएको, एउटा निवेदन दिइराख्नुस् न भनेर फोन राखिदिनुभयो-पाण्डेले भनेका मदरल्याण्ड नेपालका संस्थापक अध्यक्ष अनिल पाण्डेले  पाण्डेले भनेका छन्  – प्राध्यापक भइसकेको विद्वान व्यक्तिले व्युरोक्य्राटिक चातुर्य मात्र प्रयोग गर्नु ठिक होइन, कसैको लिखित निवेदन नआए पनि आवश्यकता बुझेर प्रोएक्टिभ व्यवहार देखाउनु आवश्यक हुन्छ ।
राजदूतावासको आधिकारिक बेबसाइट  https://us.nepalembassy.gov.np/passport/ अनुसार पासपोर्ट बनाउन वा नवीकरण गर्न अनलाइन निवेदन दिनुपर्छ र आवश्यक कागजातका साथ आफै उपस्थित भएर भिसा लिनुपर्छ । नेपालबाट क्यानडा, बेलायत, अस्ट्रेलिया लगायतका अनेक देश जाँदा भिसाका लागि भारतको नयाँदिल्लीस्थित सम्बद्ध देशको राजदूतावासमा सशरीर उपस्थित हुनुपर्दैन, तर नेपाली राजदूतावासले नै नेपाली नागरिकका लागि यस प्रकारको कठोर नियम बनाउनु खर्चिलो र अव्यावहारिक भयो भन्ने टिप्पणी सेवाग्राहीको छ ।
‘काम गरिखाने वा विद्यार्थी भएर अमेरिकामा रहेका नेपालीले वासिंगटन डिसीमै पुगेर सोमबारदेखि शुक्रबारसम्म सशरीर हाजिर जनाएर पासपोर्ट लिनुपर्दा एकातिर काम र पढाइ बिग्रिरहेको छ भने अर्कातिर आर्थिक रुपले खर्चिलो र समयको बढी लगानी गर्न बाध्य हुनुपरेको छ’ क्यालिफोर्निया क्षेत्रका लागि नेपाली पर्यटन दूत भइसकेका अध्यक्ष पाण्डेले पाण्डेले  प्रेस नोटमा उल्लेख गरेका छन् । 

र्मार्च महिनादेखि ३५ र ६४ पृष्ठको ई–पासपोर्टका लागि क्रमशः १५० र २०० अमेरिकी डलर शुल्क लाग्ने व्यवस्था गरिएको छ । तर टाढा–टाढाका राज्यमा रहेका नेपालीले कूनै पनी  पासपोर्ट र पावर अफ एटोर्नीको लागि काम र लागि यातायात र आवास लगायतको खर्चका कारण २००० डलरसम्म लगानी गर्नुपरेको छ

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result