काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी)ले अध्यक्ष माधव नेपालको नेतृत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति गठन गरेको छ । केन्द्रीय सचिवालयको । बुधबार बसेको बैठकले अभ्यक्षको नेतुत्वमा २५ सय १ सदस्यीय समिति गठन गरेको हो ।
समितिमा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय आयोगहरु, केन्द्रीय सल्लाहकार परिषद र केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय परिषदका पदाधिकारी एवं सदस्यहरु र पार्टीका प्रदेश कमिटीका पदाधिकारीहरु एवं जनवर्गीय संगठनका पदाधिकारी सदस्य रहेका छन् ।
त्यस्तै बैठकले महासचिव भुसालको नेतृत्वमा २२ सदस्यीय निर्वाचन परिचालन समितिको सचिवालय समेत गठन गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-