काठमाडौं । निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै निर्वाचन आगोगले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) लाई स्पष्टीकरण सोधेको छ ।
आयोगले शनिबार हाम्रो नेपाली पार्टीका उम्मेदवारले ‘जय लौरो’ नामक फेसबुक पेजबाट लौरो अभियान सञ्चालन गरेको र त्यस अभियानमा मेयर शाहको समेत सहयोग रहेको समाचार प्रकाशित भएपछि स्पष्टीकरण सोधेको हो।
पछिल्लो समय निर्वाचन आयोगले आचार संहिता उलंघन गरेको भन्दै उम्मेदवारविरुद्ध धमाधम स्पष्टीकरण सोध्ने काम गरिरहेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-