काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी अहिलेका सरकारमा सामेल नहुने बताएका छन्।
पार्टीको सोमबारदेखि जारी रहेको पोलिटब्यूरो बैठकमा बोल्दै उनले यस्तो उल्लेख गरेका हुन् । उनले आफ्नो दलले राष्ट्र र जनताको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढ्ने बताए।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारमा सामेल हुन आग्रह गरिरहँदा नेपालको यस्तो अडान बाहिर आएको हो।







प्रतिक्रिया लेख्नुहोस्:-