Friday, August 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 

चैत्र १३, २०७९ १२:५९ मा प्रकाशित
सानफ्रानसिस्कोमा मन्दिर निर्माणका लागि नेपालीहरूले एकै दिनमै जुटाए ४ लाख डलर 
Share on FacebookShare on Twitter

सानफ्रानसिस्को ।

सानफ्रानसिस्को बे एरियामा शिव बुद्ध मन्दिर निर्माणका लागि भएको पहिलो भेलामा उत्साहजनक सहभागिता र राम्रो आर्थिक सङ्कलन भएको छ । ४ सय भन्दा बढी सहभागी भएको भेलामा नेपालीहरूले एकै दिनमा करिब ४ लाख डलर सङ्कलन गरेका हुन् । अर्थ सङ्कलनमा जुटेका सूर्य शर्माले भने ‘स्वतःस्फूर्त रूपमा मन्दिर निर्माणका लागि सहभागी बन्न र हिस्सेदारी लिन धेरै जना आउनु भयो । यो खुसीको कुरा हो । रकम सङ्कलन हुने क्रम जारी छ । आज करिब ४ लाख डलरको हाराहारीमा सङ्कलन हुने सम्भावना छ ।’  भेलामा यो रकम एकै दिनमा उठ्ला भनेर अपेक्षा गरे भन्दा केही बढी हो । यो अभियानमा जुटेका राजेश थापाले अब मन्दिर निर्माणले नेपालीहरूलाई आध्यात्मिक र भावनात्मक रूपमा जोड्न सहयोग पुग्ने बताए ।

कतिपयले यस्तो ठुलो अभियानलाई सफल बनाउन बे एरियाको नेपाली समाज र सङ्घ संस्था वीचमा एकता हुनु पर्ने विषयहरूमा चासो देखाएका थिए । मानिसहरूको जिज्ञासालाई शान्त पार्दै समाजसेवी तथा व्यवसायी अनिल पाण्डे र यज्ञलाल श्रेष्ठले मन्दिर निर्माण गरेर सानफ्रानसिस्को बे एरियामा रहेका नेपालीहरूको चाहाना पुरा गर्न आफूहरू लागि परेको बताइरहेका थिए ।

भेलामा एनएएनसीका सल्लाहकार र पूर्व पदाधिकारीहरू ठुलो सङ्ख्यामा उपस्थित भएका थिए । न्यान्सका पूर्व कोषाध्यक्ष नारायण पोखरेल भन्छन्  ‘बे एरियमा ठुलो सङ्ख्यामा नेपालीहरू रहेका कारण शिव बुद्ध मन्दिर निर्माण अपरिहार्य जस्तै भएको छ । यसले नेपालीहरूको आस्था, मौलिक र धार्मिक परम्परालाई जीवन्त गराउँछ ।’

कार्यक्रममा सहभागी हुन पुगेका पण्डित सी पी अर्याल नेपालीहरूको प्रयासमा वन्ने मन्दिरले काजक्रिया, पूजापाठ, श्राद्ध, धार्मिक अनुष्ठान गर्न र गराउन सहज हुने विश्वास गर्छन् । सबै भन्दा ठुलो आस्था र विश्वास हो । त्यसका लागि आत्मा र परमात्मालाई जोड्ने पुलको काम मन्दिरले मात्र गर्न सक्छ ।

अमेरिकामा रमाइलो र नाचगान गर्न भने जस्ता थुप्रै स्थानहरु छन् । औषधि उपचार गर्न जताततै अस्पताल छन् । आस्था र विश्वासको धरोहरको रूपमा रहेको नेपालीहरूको आफ्नै मन्दिर भने सानफ्रानसिस्कोमा छैन । सानफ्रानसिस्को क्षेत्रमा करिब २० हजार नेपाली रहेको अनुमान छ । यो जनसङ्ख्याको आधा भन्दा कम नेपालीहरू बसोबास गर्ने अमेरिकाका अरू साना सहरमा भने नेपालीहरूले पशुपति नाथको मन्दिर निर्माण गरिसकेका छन् ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result