Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

महेश श्रेष्ठद्वारा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी घोषणा

भदौ २९, २०८० ८:५३ मा प्रकाशित
महेश श्रेष्ठद्वारा गैरआवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी घोषणा
Share on FacebookShare on Twitter

 

काठमाडौं । । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकाल सन् २०२३–०२५ का लागि महेश श्रेष्ठले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । उनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गरेका छन् । उनी वर्तमान उपाध्यक्ष हुन् ।

आफ्नो उम्मेदवारी घोषणा गर्ने क्रममा श्रेष्ठले आफ्नो पाँच बुँदे प्रतिबद्धता अघि सारेका छन् ।

सो अवसरमा श्रेष्ठले विश्वभरका गैरआवासीय नेपाली समुदायसँगको घनीभूत छलफल, सुझाव र प्रेरणापछि ‘समुन्नत नेपाल, सम्मानित गैरआवासीय नेपाली’ बनाउने प्रण गर्दै आगामी अक्टोबरमा काठमाडौँमा हुने ११ औँ महाधिवेशन तथा विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताए ।

उनले सबल, साझा र एकताबद्ध एनआरएनए, परिणाममुखी, पारदर्शी र समावेशी एनआरएनए’ बनाउने आफ्नो प्रमुख उद्देश्य र प्राथमिकता रहने बताए । एनआरएनएको आईसीसी सदस्य, कोषाध्यक्ष र उपाध्यक्षको जिम्मेवारी बहन गर्दा संघको आर्थिक पारदर्शिता र आर्थिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै श्रेष्ठले संघको एमआईएस सिस्टमलाई थप सुरक्षित तथा निर्वाचन प्रणालीलाई विश्वासयोग्य र विवादरहित बनाउन फेस भेरिफिकेसनलाई अनिवार्य बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको स्मरण गरे ।

आगामी कार्यकालमा अध्यक्षका रूपमा आफूले गर्ने कामलाई पाँच नीतिगत प्राथमिकतामा विभाजन गरी ठोस कार्य योजना प्रस्तुत गरेको उनको भनाइ छ । उक्त नीतिगत प्राथमिकताको उद्देश्य हासिल गर्न ठोस कार्य योजना पनि श्रेष्ठले अघि सारेका छन् । घोषणा कार्यक्रममा एनआरएनएका उपाध्यक्ष नरेन्द्र भाट, महासचिव केशव पौडेल, प्रवक्ता सोम सापकोटा, एनसीसी अमेरिकाका सभापति बुद्धिसागर सुवेदी, युरोप संयोजक चिन्तामणि सापकोटा लगायतकाहरुले उनलाई समर्थन गर्ने प्रतिवद्धता जनाएका थिए ।

 

सम्बन्धित समाचार

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नयाँ सरकारसँगै  हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !
Breaking News

नयाँ सरकारसँगै हिमालय जेटको युरोप–अष्ट्रेलियासँग प्रत्यक्ष उडानको अन्तिम तयारी !

‘द वाइड जोन’ को अध्यक्षमा हिमु  गौतम
Breaking News

‘द वाइड जोन’ को अध्यक्षमा हिमु गौतम

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने
Breaking News

भ्यालेन्टाइन डे मा ‘लाइभ लोक दोहोरी साँझ’ हुने

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result