काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयक उल्टो भएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले शुक्रबार संसदमा विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै यस्तो बताएका हुन् ।
उनले विद्यालयमा पढिरसकेर त्रिभुवन विश्वविद्यालयतिर भन्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने स्थिति अन्त्य हुनुपर्ने पनि बताए । थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको पनि बताए ।
बृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको उनको भनाइ थियो । शिक्षण पेशालाई आकर्षक र मर्यादित बनाउनु पर्नेमा उनले







प्रतिक्रिया लेख्नुहोस्:-