Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

स्यान्तारोजामा दशैं तिहार धमाका हुने

किरण गजमेर र भगवान भण्डारीले संगै गाउने

कार्तिक १२, २०८० ९:१७ मा प्रकाशित
स्यान्तारोजामा दशैं तिहार धमाका हुने
Share on FacebookShare on Twitter

स्यान्तारोजा, क्यालिफोर्निया
बडादशैं, दीपावली एवं छट पर्वको अवसरमा स्यान्तारोजा काष्ठमण्डप लाएन्स क्लवले आगामी नोभेम्वर ६ तारेखमा ‘दशैं तिहार धमाका’ सांगितिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
उक्त धमाका कार्यक्रममा प्रख्यात गायक किरण गजमेर, चर्चित लोकगायक भगवान भण्डारी र  देविका केसीले साँगितिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रमका संयोजक रविसिंह बस्नेतले जानकारी दिए । कार्यक्रमको डिजे सन्दिपबाबु चौधरीले गर्ने भएका छन् ।
बस्नेतका अनुसार उक्त सांगेतिक कार्यक्रममा स्यान्तारोजा, नापा, सनोमा लयागत बे एरियाबाट सयौं नेपालीहरु सहभागी हुने अपेक्षा गरिएको छ ।
‘हामीले कार्यक्रमलाई लोक र आधुनिक संगीतको माध्यमवाट नेपालीलाई भरपूर मनोरन्जन दिने ब्यवस्था मिलाएका छौं,’- बस्नेतले भने ।
गजमेर ‘द भ्वाइस अफ नेपाल’का विजेता गायक हुन भने भण्डारी नेपालको  लोकगायनमा चर्चित गायक हुन् । गायीका केसी  एनआरएनएकी अभियन्ता समेत हुन् ।

कार्यक्रमलाई ब्यवस्थित बनाउन काष्ठमाण्डप लाएन्स क्लवले सकृयतापूर्वक काम गरिरहेको र कार्यक्रम १०११ कलेज एभेन्यूमा आयोजक एवं क्लवका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result