Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पालो अल्टोमा खुल्यो नेपालीको भब्य ‘रारा रेष्टुरेष्ट’

आकर्षक स्थानमा सुन्दर सजावट

मंसिर १६, २०८० १२:०३ मा प्रकाशित
पालो अल्टोमा खुल्यो नेपालीको भब्य ‘रारा रेष्टुरेष्ट’
Share on FacebookShare on Twitter

 

स्यानफ्रान्सिस्को ।
सिलीकोन भ्यालीको मुटु मानिने टेक जाएण्ट सिटी पालो अल्टोमा नेपाली ब्यावसायीहरुको लगानीमा निकै आकर्षक र भब्य फाइन डाइनिगं ‘रारा रेष्टुरेण्ट’ संचालनमा आएको छ । संचालनमा आएको केही समयमा नै रेष्टुरेण्ट नेपाली खानाको लागि लोकप्रिय भएको र राम्रो प्रतिकृया पाएको रेष्टुरेण्टका एक संचालक एवं मुख्य सेफ बिनोद पौडेलले बताए ।
पौडेलका अनुसार नेपाली खानालाई प्राय धनी अमेरिकन र टेक्नोलोजीमा सफलता पाएकाहरुको बाहुल्यता रहेको पालो अल्टोमा स्थापित गर्ने उदेश्यका साथ संचालनमा ल्याइएको हो ।
‘संचालन गरेको थोरै समयमा नै हामीले निकै राम्रो प्रतिकृया पाएका छौ’, पोडेलले भने -‘नेपाली नेपाली खानाको स्वाद र अथेन्टिसिटी स्थापित गर्न सफल भएका छौं’ ।
उनले रेष्टुरेष्टमा खान आउने अमेरिकन ग्राहकहरुले पालो अल्टो जस्तो स्थानमा नेपालीहरुले आफ्नै स्वादमा अथेन्टिक नेपाली रेष्टेरेण्ट संचालन गरेकोमा खुशी ब्यक्त गरेको बताए । अझ नेपाल भइकाहरु त खोजी खोजी आउने गरेका अनुभव सुनाउदै पौडेलले भने- ‘हामी निकै उत्साहित भएका छौं’ ।

नेपालको उत्कृष्ट होटल द्धारिकाजमा सेफ भएर काम गरेका बिनोद पौडेले आफ्नो तीन दशक लामो अनुभव र सीपलाई रारा रेष्टुरेण्टमा समर्पण गरेको बताउछन् । त्यसो त उनले सन् १९९६ मा नै काठमाडौंको रविभवनमा सोही समयदेखि संचालनमा आएको होटल पर्यटन ब्यवस्थापन केन्द्रवाट तालीम लिएका थिए । पौडेलले जर्मनी, स्पेन लगायतका विभिन्न यूरोपियन देशका होटलहरुमा सेफ भएका काम गरिसकेका छन् । रेष्टुरेण्टमा आकर्षक बियर एवं वाइन वार पनि रहेको छ । सो रेष्टुरेण्टमा झण्डै पाँच लाख डलर लगानी गरिएको संचालकहरुले बताएका छन् ।

विगत तीन दशक भन्दा लामो समय रेष्टुरेण्ट ब्यवस्थापन र ब्यावयमा संलग्न ब्यावसायी अनिल पाण्डेले रेष्टुरेण्टको सजावट र लोकेशनले आफूलाई पनि निकै प्रभावित तुल्याएको प्रतिकृया दिए ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result