Saturday, June 27, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मुक्तिनाथ मन्दिर संचालक समितिको अध्यक्षमा पाण्डे

मंसिर १८, २०८० ११:१९ मा प्रकाशित
मुक्तिनाथ मन्दिर संचालक समितिको अध्यक्षमा पाण्डे
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को, क्यालिफोर्निया

डिसेम्वर ३
बे एरियमा मन्दिर स्थापनाको लागि गठित मुक्तिनाथ  कर्पोरेशनको आइतवार बसेको साधारण सभाले अनिल पाण्डेलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । सो साधारण सभाले बरिष्ठ उपाध्यक्षमा पशुपति कडेंल, उपाध्यक्षमा दीक्पाल केसी र महासचिवमा गोपाल आचार्यलाई चयन गरेको छ भने सहसचिवमा जनकराज ढुंगाना, कोषध्यक्षमा संजिव भट्ट, सहकोषध्यक्षमा गीता रेग्मी एवं बोर्ड अफ डाइरेक्टरमा तेजेन्द्र बराल र भरत अधिकारीलाई चयन गरेको छ । नव निर्वाचित कार्यसमितिले यज्ञलाल श्रेष्ठ, बालकृष्ण आचार्य, सुनिता गुरुगं र राजेश थापालाई सल्लाहकारमा चयन गरेको अध्यक्ष पाण्डेले बताए ।
संचालक समितिको पहिलो बैठकपछि आज आइतवार मन्दिरमा भजनकीर्तन गरि पुजा अर्चना शुरु गरिएको छ ।
अध्यक्ष पाण्डेले निकट भविश्यमा नेपालकी चर्चित पुराण बाचिका राधिका दासीवाट मुक्तिनाथ मन्दिरमा सप्ताह पुराण लगाउने कार्यक्रम रहेको र नियमित पुजा अर्चना गरिने जानकारी दिए ।

बे एरियामा मन्दिर निर्माण गर्ने अभियानको लागि स्थापना गरिएको मुक्तिनाथ कर्पोरेशनले रिचमण्डको ५८०१ म्याकब्राइटको ठेगानामा रहेको भवन खरिद गरेपछि बे एरियामा नेपालीहरुले मन्दिर बनाउने पुरानो सपना साकार भएको हो । सो भवन मुक्तिनाथ कर्पोरेशनले १२ लाख अमेरिकी डलरमा खरिद गरेको थियो ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !
Breaking News

अमेरिकामा साहित्यकार लम्साललाई ‘सुन्नेको लर्को’ !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result