काठमाडौं । आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि १२ दलले दर्ताको निवेदन दिएका छन् । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले दल दर्ताको अन्तिम दिन शुक्रबारसम्ममा १२ दलले निवेदन दिएको जानकारी दिए ।
जसमा नेपाली कांग्रेस, नेकपा ९एमाले०, नेकपा (माओवादी केन्द्र) नेकपा (एकीकृत समाजवादी) , जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय प्रजतान्त्र पार्टी (राप्रपा) छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टी (लोसापा), नागरिक उन्मुक्ति, राष्ट्रिय जनमोर्चा (राजमो) नेपाल मजदुर किसान पार्टी (नेमकिपा) छन् ।







प्रतिक्रिया लेख्नुहोस्:-