काठमाडौं । आइतबार पनि शेयर बजार परिसूचक नेप्समा २७.७५ अंकले बृद्धि भएको छ ।
आज एक करोड ७१ लाख ६६ हजार ४६५ कित्ता सेयर पाँच अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँमा किनबेच भएको नेप्सेले जनाएको छ ।
सेन्सेटिभ इन्डेक्स पनि ४.४० अंकले बढेर ३८१.०७ विन्दुमा पुगेको छ । १३ मध्ये १० उपसमूहको समूहगत सूचक बढेको छ । तीन उपसमूहको समूहगत सूचक घटेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-