काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) ले नेताहरुको कार्यविभाजन गरेको छ । अध्यक्ष माधव नेपालले भदौ २८ गते जारी गरेको अन्तर पार्टी निर्देशन मा सम्मानित नेता झलनाथ खनालसहित पार्टीका नेताहरूले तीब्र असन्तुष्टि जनाएपछि उनले अपानि सच्याएका हुन् ।
आज जारी गरिएको अपानिमा जिम्मेवारी हेरफेर पार्टी जीवनमा नियमित विषय भएको उल्लेख गर्दै त्यसमा चित्त नबुझे आफ्नो मत राख्न सकिने तर त्यस्ता विषयलाई लिएर सार्वजनिक आरोप–प्रत्यारोपमा उत्रिन नपाउने उल्लेख गरेको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-