काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर कारोबार मापक नेप्से परिसूचक ३१।६२ अंकले बढेको छ ।
आइतबार ९४ हजार ५ सय २६ कारोबारमा १ करोड ६६ लाख ५ हजार २ सय ३४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । गत बिहीबार सेयर बजारमा ४ अर्ब ३० करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
आइतबार नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ ।







प्रतिक्रिया लेख्नुहोस्:-