Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

निर्मराज पौडेलको ‘छम्म नाचौं’, ‘छप्प नाचौं ‘सार्वजनिक

माघ १०, २०८० ११:१७ मा प्रकाशित
निर्मराज पौडेलको ‘छम्म नाचौं’, ‘छप्प नाचौं ‘सार्वजनिक
Share on FacebookShare on Twitter

काठमाडौं,
जनवरी २३
विज्ञापन एजेन्सी संघका पूर्व अध्यक्ष एवं ‘एड गुरु’को नामले चिनिले लोकप्रिय गायक निर्मलाराज पौडेलको ‘छम्म नाचौं’, ‘छप्प नाचौं,’ गीत हालै सार्वजनिक गरिएको छ । कुनै जमानामा गायन क्षेत्रमा निकै चर्चामा रहेका पौडेलले १५ बर्षपछि बजारमा यो गीत ल्याएका हुन् ।
मोहित मुनालले संगीत दिएको सो गीतमा नेपालका एक दर्जनभन्दा बढी चर्चित कलाकारहरुले अभिनय गरेका छन् । पौडेलको गीतमा विजय लामा, निर्मल शर्मा, किरण केसी, धिरेन शाक्य, खुश्वु खड्का, रोहित कार्की लयागले अभिनया गरेका छन् ।
सो गीतको रिलिज समारोहमा सरोज खनाल, किरण केसी, रविन्द्र खड्का, राजाराम पौडेल, रमेश उप्रेती, तैयव शाह प्रिया लयागतका कलाकारहरुको उपस्थिती रहेको थियो । गायक पौडेलले आफ्नो गीतले पार्टी एवं समारोहमा नाच्नको लागि फरक खालको रौनक दिने बताएका छन् ।
केही समय अघि अमेरिका आएका बेला उनले आफ्नो अडियो ट्याक सार्वजनिक गरेका थिए । उनको गीत ओएसआर डिजिटल युट्यूव च्यानलवाट सार्वजनिक गरिएको छ । प्रारम्भिक चरणमा नै गीत निकै चर्चामा रहेको छ ।

सम्बन्धित समाचार

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक
प्रवास

देशको रूपान्तरणका लागि डिजिटल आधुनिकीकरण आवश्यक

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी
प्रवास

कोलोराडोमा आयोजित नयांवर्ष शुभकामना सांस्कृतीक सांझमा बिमल डांगी

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

जय नेपाल फाउन्डेशन टेक्सस च्याप्टरद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना
प्रवास

नेपाली जनसम्पर्क समिति विश्व संजालद्वारा नयाँ वर्षको अवसरमा शुभकामना कार्यक्रम आयोजना

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result