काठमाडौं । नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्र कार्कीले आफू फरार भनेर चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पारेका छन्।
पूर्व सञ्चारमन्त्री रहेका कार्कीले आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया यस्तो प्रष्टीकरण दिएका हुन् । उनले टेरामक्स खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै अख्तियारले खोजी गरिरहेको विषयमा सांसद कार्कीले आफू फरार रहेको विषयमा सत्यता नरहेको बताए।
सो प्रकरणमा अर्बौं रूपैयाँ भ्रष्टाचार भएको उजुरीमा अख्तियारले आफ्नो अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ।







प्रतिक्रिया लेख्नुहोस्:-