Thursday, June 25, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यालिफोनियामा ‘मुक्तिनाथधाम मन्दिर’को शिलान्यास गरियो

नेपाल बाहिरको पहिलो मुक्तिनाथ मन्दिर !

फाल्गुन १५, २०८० १२:०२ मा प्रकाशित
क्यालिफोनियामा ‘मुक्तिनाथधाम मन्दिर’को शिलान्यास गरियो
Share on FacebookShare on Twitter

स्यानफ्रान्सिस्को,

फेब्रुअरी २६

क्यालिफोनिया राज्यको बे एरियामा नेपालीहरुले स्थापना गर्न लागेको मुक्तिनाधाम मन्दिरको औपचारिक शिलान्यास गरिएको छ । रिचमण्डस्थित ५८०१ म्याकब्राइट एभेन्यूमा रहेको मन्दिर परिसरमा सोमवार एक विशेष पुजाअर्चना गरि पंण्डितहरु र धामका अध्यक्ष एवं पदाधिकारीहरुले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
मुक्तिनाथधामका अध्यक्ष अनिल पाण्डेका अनुसार नेपालमा रहेको मुक्तिनाथ मन्दिर बाहेक नेपाल बाहिर शिलान्यास भई स्थापना हुन लागेको यो पहिलो मुक्तिनाथधामको मन्दिर हो । “यो नेपाल र नेपाल बाहिर बस्ने नेपालीहरुको लागि मात्र नभएर विश्वका सबै हिन्दुहरुका लागि गौरवको क्षण हो किनभने मुक्तिनाथ धाम नेपालमा बाहेक अअन्य स्थानमा छैन र पहिलोपटक नेपाल बाहिर क्यालिफोर्नियाको बे एरियामा स्थापना हुदैछ”-पाण्डेले भने ।

मुक्तिनाथधाम मन्दिरको शिलान्यास कार्यक्रमसंगै आगामी मार्च ८ मा महाशिवरात्रीको अवसरमा मन्दिरमा प्राणप्रष्ठिा र लघुरुद्राभिषेकको विशेष तयारी शुरु भएको र सबैको सहयोगमा मन्दिरको शिलान्यास कार्य सम्पन्न भएको सल्लाहाकार राजेश थापाले बताए ।
अध्यक्ष पाण्डेका अनुसार अनुसार फेब्रुअरी २७ वाट प्राणप्रतिष्ठा र लघुरुद्राभिषेकक कार्यको लागि मुक्तिनाथधाम मन्दिरमा पाण्डे सहित बरिष्ठ उपाध्यक्ष पशुपति  कँडेल, उपाध्यक्ष दीक्पाल केसी र सल्लाहकार राजेश थापाको टोली गुप्त उपबास बस्नेछ । गुप्तवासको क्रममा मन्दिर परिसरमै मौन ब्रत बस्ने, शिव जप, ध्यान एवं महामृतुन्जय तथा शिपपन्चाक्षरीको जप लगायका विशेष आराधना हुने जानकारी दिइएको छ । “बिदेशमा यति बिधि पुर्याएर एघार दिनसम्म एकाग्र भई गुप्तवास बसेर प्राणप्रतिष्ठापन गर्न लागिएको पहिलोपटक हो”- थापाले भने ।


सोमवार गरिएको शिलान्यास कार्यक्रममा नेपाली पंण्डितहरु पदमप्रसाद नेपाल, चक्रपाणी अर्याल र मधुसुदन खनालले स्वस्तीबाचन गरेका थिए भने धामका अध्यक्ष अनिल पाण्डे, बरिष्ठ उपाध्यक्ष पशुपति कंडे, उपाध्यक्ष दीक्पाल केसी, महासचिव गोपाल आचार्य, कोपाध्यक्ष, गीता रेग्मी, सल्लाहाकारहरु राजेश थापा, बालकृष्ण आचार्य लगायत कार्यसमतिका सदस्य एवं अन्य भक्तजनहरु उपस्थित भएर पूजाअर्चना गरेका थिए ।”धामका चीफ फाइनान्स अफिसर विशेष कामको लागि बाहिर रहेकोले कार्यक्रमका उपस्थित हुन सक्नुभएन”- धामका मिडिया  संयोजक भरत अधिकारीले बताए ।


अध्यक्ष पाण्डेले यस्तो विशेष प्रकारको धार्मिक एवं पुनित कार्य नेपाल बाहिर पहिलोपटक हुन लागेकोले सबै बे एरियाबासीलाई प्राणप्रष्ठिा एवं लघुरुद्राभिषेक समारोहमा सहभागीताको लागि आग्रह गरेका छन् । “मार्च ८ मा हुने महाशिवरात्रीको अवसरमा सबैलाई निम्ता छ”-पाण्डेले भने ।

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

व्यवसायी अर्याललाई पितृशोक
आप्रबास मामिला

व्यवसायी अर्याललाई पितृशोक

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result